नेपाल आइडलका सागर आलेले खोले ठमेलमा यस्तो रेस्टुरेन्ट (भिडियो)

काठमाडौँ – अहिले सबैतिर नेपाल आइडलकै चर्चा रहेको छ। नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय रियालिटि शो नेपाल आइडलको दोस्रो सिजन चलिरहँदा पहिलो सिजनबाट चर्चामा आएका प्रतिस्पर्धीहरू नयाँ गीत ल्याउनमा व्यस्त भइरहेका छन् ।तर नेपाल आइडलको निकै चर्चित प्रतिस्पर्धी सागर आले मगर त्यति आजभोली मिडिया देखिदैनन्।

जस्तोसुकै गीत गाउने आफ्नो क्षमता भएका आले दर्शकको मनमा ठाउँ बनाउन सफल भएका हुन् । नेपाल आइडलको फाइनमा पुग्न नसकेका सागरलाइ विदेशबाट सहयोगको ओइरो लाग्यो । अहिले सागर आलेले काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!