आज ‘द भ्वाईस अफ नेपाल’ बाट को को बाहिरीए ? हेर्नुहोस भिडीयो

काठमााडौं । विश्वको नम्बर एक गायन रियालिलिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ नेपालमा सञ्चालन भईरहेको छ। सुशील नेपालले होस्ट गरेको उक्त शोको निर्णायकको रुपमा बरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा रहेका छन्।

‘द भ्वाईस अफ नेपाल’  शोमा फिरोज तिमल्सिना प्रमुख सहायक निर्देशकको रुपमा रहेका छन् । सुशील नेपालले सञ्चालन गर्ने शोको निर्णायकको भूमिकामा वरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा छानिएका छन् ।

‘द भ्वाईस अफ नेपाल’को विजेताले शिर्ष उपाधिका साथमा २५ लाख नगद, नयाँ कार, २० लाख बराबरको भिडियो एल्बमको सम्झौता तथा विश्व भ्रमणको अवसर जिन्न सक्नेछन् ।

आजको द भ्वाईस अफ नेपाल को नयाँ एपिसोड तल हेर्नुस

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!