अमेरिकी जल सेनाको विमान प्रसान्त महासागरमा दुर्घटना…

काठमाडौँ /  । अमेरिकी जल सेनाको एउटा विमान बुधबार जापानी किनाराको खसेको बिबिसीले जनाएको छ । प्रसान्त महासागरको गर्भमा विलिन उक्त विमानमा चालक दलका सदस्य सहित ११ जना सवार रहेको बताईएको छ । यो बिमान फिलिपिन्स जान लागेको थियो । विमानको खोजीकार्य थालिए पनि घटनाबारे थप विवरण अझै आउँन बाँकी नै छ ।

अमेरिकी जल सेनाको एउटा विमान बुधबार जापानी किनाराको खसेको बिबिसीले जनाएको छ । प्रसान्त महासागरको गर्भमा विलिन उक्त विमानमा चालक दलका सदस्य सहित ११ जना सवार रहेको बताईएको छ । यो बिमान फिलिपिन्स जान लागेको थियो । विमानको खोजीकार्य थालिए पनि घटनाबारे थप विवरण अझै आउँन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!