रबिले बलात्कारी शिक्षकलाई युवतीको खुट्टामा ढोग्न लगाए (भिडीयो सहित)

रबि भन्छन-“शिक्षकको भेषमा रहेको एक यौन दुराचारीको पर्दाफास गरेका छौ। सहनै नसक्ने पिडा र यातना दिएको देखेर मैले आफ्नो आक्रोश लाई नियन्त्रण गर्नै सकिन । मलाई थाहा छ, फेरि पुलिस बनिस, न्यायाधीश बनिस भनेर चर्को आलोचनामा पर्ने छु । यी आरोपहरु मलाई सहर्ष स्विकार्य छन। बरु बलातकारी प्रती जति क्रूर हुनु पर्छ त्यति अझै हुन सकिन, त्यसैमा दुखी छु ।”

नेपालका प्रतिष्ठित कलेजहरुमा म्यानेजमेन्ट पढाउँदै आएका भारतीय नागरिक वि.एस. गौतम भनेर चिनिने बोधीसत्व गौतम भट्टाचार्यले आफ्नै विद्यार्थी र किशोरीहरुलाई ब्ल्याकमेल गरि यौन शोषण गर्दै आएको खुलेको छ ।

कोलकत्ता घर भई हाल काठमाडौंको कालोपुल बस्ने ५४ वर्षीय भट्टाचार्यले विभिन्न तरिकाले किशोरीहरुसँग शारीरिक सम्पर्क स्थापना गर्ने र नाङ्गा फोटा भिडियो खिचेर ब्ल्याकमेल गर्दै आएका रहेछन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!