नेपाल आइडल : निलिमा र सुमित पाठकको बबाल प्रस्तुती (भिडीयो)

काठमाडौं: नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि यसको दोस्रो संस्करण पनि अहिले गाला राउण्डमा चलिरहेको छ ।

नेपाली दर्शकहरू समक्ष नेपाल आइडल- २ एपिवानटेलिभिजन मार्फत साउन २४ गते देखी हरेक हप्ताको बिहीबार र शुक्रबार दुईदिन राती ८:३0 देखि प्रसारण भइरहेको छ भने नेपाल आइडल सिजन २’ को क्रेज पनि दिनानुदिन बढ्दै गइरहेको छ । आइडलको अडिसनबाट नै यो पालीको सिजन पनि राम्रो हुने झल्को प्राप्त भैसकेको छ ।

अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी रहको नेपाल आइडल २ को प्रस्तोतामा भने रिमा विश्वकर्मासँग नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह छन् ।

आज दुई दुई जना प्रतिश्पर्धीहरूले मिलेर डुयट गाएका छना। ती मध्ये निलिमा र सुमित पाठकले गाएको पुराना गीतले सबैलाई पुरानो गीतसंगीतको याद दिलाएको कुरा अथिति गायक शिव परियार बनाउँछन

नेपाल आईडलको आजको नयाँ एपिसोड हेर्नुस

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!