माया पिरतिमा “आसुको मुल्य” कति (भिडियो सहित )

मङ्सिरको महिना लगनको महिना यहि लगनको साइत पारेर “आसुको मुल्य”” नामक एल्बम बजारमा आएको छ प्रेम सापकोटा सोनु र पुर्णकला बिसि को सुमधुर स्वर रहेको यश गीतको लय उनै गायक तथा सर्जक प्रेम सापकोटा सोनुको रहेको छ किस्ना आचार्य रोशनी को शब्द सिर्जना रहेको यो गित हरि शर्माको प्रस्तुति रहेको छ

कपिल लामा ले निर्देशन गरेको आसुको मुल्य म्युजिक भिडियो लाई राजेश घिमिरेले खिचेका हुन भने सुजन शाही ले सम्पादन गरेका छ्न । हमाल म्युजिक प्राली ले बजार ब्यबस्थापन गरेको यश गीतको म्युजिक भिडियो मा महेन्द्र गौतम ,रन्जिता गुरुङ र हरि शर्मा को उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस् भिडियो :

 

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!