आज ‘द भ्वाईस अफ नेपाल’मा भयो यस्तो रूवाबासी (भिडीयो)

काठमाडौँ । चचित रियालिटी शो द भ्वाईस अफ नेपाल आज टप ६ मा आइपुगेको छ। आज चर्चित चर्चित गायक दिपक खरेल अतिथि कोचको रुपमा प्रस्तुत भएका छन्। केही समयदेखि ए एन सी प्रोडक्सनको उत्पादनमा हरेक शनिबार र आईतबार राति ९ बजेबाट कान्तिपुर टेलिभिजन मार्फत प्रशारण भैरहेको छ।

आज टप ६ मा आएका प्रतिस्पर्धी मध्य २ जना बाहिरिएका छन्। जसबाट द भ्वाईस अफ नेपालले अब टप फोर को यात्रा तय गरेको छ। आजको शो बाट को को बाहिरिए हेर्नुहोस् आजको भिडियो :

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!