शृङ्खलाकी आमा भन्छिन् – ‘शृङ्खला सारा नेपालीकी छोरी भइसकिन्’

काठमाडौं। यतिबेला चीनको सान्या सहरमा मिस वर्ल्ड २०१८ को उपाधिका लागि १ सय २१ देशका सुन्दरीहरू भिडन्तमा छन् । मिस वर्ल्ड २०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा मिस नेपाल २०१८ शृङ्खला खतिवडा सेमिफाइनलमा प्रवेश गरिसकेकी छिन् । उत्कृष्ट ३० मा छनोट भएकी उनी सेमिफाइनलमा पुगेकी हुन्।

मिस नेपाल शृङ्खला तत्कालीन नेकपा (एमाले)की मकवानपुर जिल्ला अध्यक्ष भइसकेकी प्रदेश सांसद मुनु सिग्देलकी छोरी हुन्।

शृङ्खलाकी आमा आफ्नो छोरी मिस वर्ल्ड बन्नेमा निकै विश्वस्त छिन् । उनले पिएनपिखबरसंगको कुराकानीमा आफ्नी छोरी शृङ्खला सारा नेपालीकी छोरी भइसकेको बताएकी छिन्। हेर्नुस् भिडियो।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!