यी युवकले गरे यो जोडीको हत्या, महिलालाई मार्न पूर्व बलात्कार !

एजेन्सी । बलात्कार पछि हत्या गरिएकी महिला र त्यसअघि मारिएका उनका पति र एक बच्चाको शव जर्जियाको टिबिल्सीसीमा जुलाईमा फेला परेको थियो।

अधिकारीहरूका अनुसार १९ वर्षीया माल्खेज कोबुउरीले त्यो परिवारको हत्या गरेको अनुसन्धान बाट खुल्न आएको छ । उनी धेरै भन्दा धेरै पोर्न साइट हेर्ने लत लागेका युवक रहेको प्रहरीले जनाएको छ।

घटनासँग सम्बन्धित थप विवरणहरूका बारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा युवकले पहिला उनका पति ४३ बर्षीय रयान , त्यसपछि ४ बषीय कालिब छोराको गोली हानी हत्या गरेका थिए।

त्यसपछि ४२ बर्षीया श्रिमतीमाथि बलात्कार गरि हत्या गरेका थिए। प्रहरीका अनुसार पति सँग ति युवकको सामान्य विवाद हुँदा उनले गोली चलाएको बताइएको छ।

डेलिमेलका अनुसार अमेरिकी नागरिक रयान १० बर्ष अघि जर्जिया बसाई सरेका थिए। श्रीमतीको घर त्यही थियो । उनीहरु त्यहाँ कार्पेटको व्यापार गर्ने गर्थे । हत्यारा युवक छिमेकी रहेको बताइएको छ। डिसी नेपाल

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!