‘भ्वाईस अफ नेपाल’बाट बाहिरिदां धुरूधुरू रूईन सिक्कीमकी आनी

अमेरिका नेपाल,

काठमाडौँ । चचित रियालिटी शो द भ्वाईस अफ नेपाल आज टप ६ मा आइपुगेको छ। आज चर्चित चर्चित गायक दिपक खरेल अतिथि कोचको रुपमा प्रस्तुत भएका छन्। केही समयदेखि ए एन सी प्रोडक्सनको उत्पादनमा हरेक शनिबार र आईतबार राति ९ बजेबाट कान्तिपुर टेलिभिजन मार्फत प्रशारण भैरहेको छ।

आज को एपिसोडमा सिक्कीमकी आनी श्रेष्ठ बाहिरीदाको दृश्य एकदमै मार्मिक रहयो। टप सोह्रमा पुग्न नपाउदाँ धेरै दुख मानीन आनी श्रेष्ठले ! आनीले मिठो स्वरमा गीत गाएर कोच दीप श्रेष्ठको टिमबाट द भ्वाईस अफ नेपाल प्रवेश गरेकी थिईन र हिजोसम्म पनि राम्रै गाएकी थिईन तर भोटको कारणले बाहिरीन पुगीन। आनीले मिठा मिठा पुराना गीतहरू द भ्वाईस अफ नेपालमा पस्कीनु नै वहाले नेपाली गीतसंगीतलाई पहिलादेखि नै माया गर्थ्यो भन्ने प्रमाण हो। कार्यक्रमको नियमको आधारमा हिड्दा आनी जस्तो राम्रो गायिकालाई भ्वाईसले गुमायो। आनीको भबिष्यको लागि कामना गर्दछौं

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!