PUBG गेम खेल्न नदिएकाे भन्दै अामा, बाबा र बहिनीको हत्या

अहिले युवावर्गमा चर्चित रहेको अनलाइन गेम PUBG खेल्न नपाएको झोकमा एक १९ वर्षिय युवकले आफ्ना बाबु आमा र बहिनीको हत्या गरेका छन् । भारतको दिल्लीको बसन्तपुर इलाकामा भएको उक्त्त घटनाले धेरै मानिसहरुलाई दुखित तुल्याएको छ ।

भारतमा मात्र होइन नेपालमा पनि यो अनलाइन गेम धेरै युवाहरुको रोजाइमा यो गेम पर्ने गरेको छ । यो अनलाइन गेम बनाउने मानिसहरुले यो गेम यति चर्चित हुन्छ भनेर सोचेका पनि थिएनन् । यो गेमले धेरै मानिसहरुलाइ डिप्रेसनको शिकार बनाएको छ भने धेरै जोडीहरुको सम्वन्धविच्छेद पनि भैसकेको छ । थप

जानकारी तलको भिडियोबाट

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!