सिंहदरवारभित्रै बाट भयो खुलासा ! मिस वल्र्ड श्रृङखलाले जित्ने पक्का !

नेपालकी श्रृङ्खला खतिवडा चीनमा भईरहेको विश्व सुन्दरी प्रतियोगिताको उपाधी नजिक पुगेकी छन् । विश्व सुन्दरी प्रतियोगिताको ६८ औं सस्करणमा नेपालकी छोरी श्रृङ्खला खतिवडा उपाधीको नजिक पुगेकी हुन् । उनीसँगै प्रतियोगितामा सहभागी भएका १ सय २१ राष्ट्रका प्रतियोगिलाई उनले दबाबमा राखेकी छन् । पछिल्लो जानकारी अनुसार उनले सेमिफाईनल सम्मको यात्रा तय गरीसकेकी छन् । आफुले सेमिफाईनल सम्मको यात्रा तय गरेको फेसवुक मार्फत जानकारी दिएकी हुन् ।

उनी नेपाल सुन्दरी बन्दै विश्व सुन्दरी भिडन्तमा भाग लिन चिन पुगेकी हुन् । श्रृङ्खलाले यस पटक उपाधी जित्ने सम्भावना बढी नै रहेको चर्चा हुने गरेको छ । उनले अहिलेसम्म सहभागी सबैले भन्दा राम्रो भोट प्राप्त गरेकी छन् । उनलाई भोट गरेर विश्व सुन्दरीको ताज नेपाल ल्याउन अहिले अभियाननै चलाइएको छ । ठाउँठाउँमा उनलाई जिताउ अभियान सुरु भएका हुन् । देश विदेशमा रहेका नेपालीले भोट दिएको खण्डमा यस पटक विश्व सुन्दरीको ताज नेपाल आउने सम्भावना प्रवल रहेको छ । यस बिचमा खतिवडाको बुबा बिरोध खतिवडाले अनलाईन टिभी नेपालसंगको अन्तरबार्तामा आफ्नो छोरी विश्व सुन्दरी हुने छोरीले बताएको भने का छन् । सिंहदरवारभित्रै बाट भयो खुलासा ! मिस वल्र्ड श्रृङखलाले जित्ने पक्का…हेर्नुहोस् भिडियो…

 

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!