वैवाहिक जीवन कसरी सफल र सुखमय बनाउने ? जान्नैपर्ने ७ सुत्र

वैवाहिक जीवन कसरी सफल र सुखमय बनाउने ? जान्नैपर्ने ७ सुत्र

काठमाडाैं । परिवारमा सुख, शान्ति बनाइ रहनका लागि द्रौपदीले कृष्णकी पत्नी सत्यभामालाई केही खास कुरा बताएकी थिइन । उनले वैवाहित स्त्रीले कुन—कुन काम गर्नु हुँदैंन । के कारणले वैवाहिक जीवनमा समस्या आउँछ । कसरी वैवाहित जीवन सुखमय बनाउन सकिन्छ भन्ने स्पष्ट रुपमा बताएकी छन् । १. द्रौपदीकाअनुसार पतिलाई आफ्नो काबुमा राख्न खोज्नु हुँदैंन । कयौं […]

सशस्त्र प्रहरी बलले सर्वसाधारणमाथि निर्घात कुटपिट, कारबाहीको तयारी

सशस्त्र प्रहरी बलले सर्वसाधारणमाथि निर्घात कुटपिट, कारबाहीको तयारी

१७ चैत, सप्तरी । लकडाउन उल्लंघन गरेको आरोपमा सशस्त्र प्रहरी बलले सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । लकडाउन उल्लंघन गरेको आरोपमा बलान बिहुल गाउँपालिका–३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई सप्तरीको बलानबिहुल गाउँपालिकामा कुटपिट गरेका हुन् । घर नजिकै रहेको बिहारको लौकहा बजारबाट औषधि खरिद गरी फर्किने क्रममा कुटपिटमा भएको पीडित युवाले […]

खाडीका देश र मलेसियामा कोरोना सङक्रमितको सङ्ख्या बढ्दो, पछिल्लो जानकारी हेर्नुस

खाडीका देश र मलेसियामा कोरोना सङक्रमितको सङ्ख्या बढ्दो, पछिल्लो जानकारी हेर्नुस

काठमाण्डाै – लाखाै‌ं नेपाली वैदेशिक राेजगारीमा रहेका खाडीका देश र मलेसियामा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै छ । खाडीका ६ देशमध्ये साउदीमा र यी ६ देशको तुलनामा मलेसियामा सङ्क्रमितको संख्या धेरै छ । त्यहाँको सरकारले सुरक्षा सतर्कता पनि बढाएको छ । अहिले संसारभर नै कोरोनाको जोखिम छ । त्यसैले सावधानी अपनाउनुपर्छ । तपाईँ खाडीका देश […]

सरकारले राहत तथा सहुलियत दिने निर्णय

सरकारले राहत तथा सहुलियत दिने निर्णय

काठमाण्डौ – आइतबार बेलुका अबेरसम्म चलेको मन्त्रिपरिषद् बैठकले राहत तथा सहुलियत दिने निर्णय गरेको छ । यसरि घोषित राहत र सहुलियत बिजुली, इन्टरनेट, दाल चामल लगायत खाद्य सामग्रीमा लागू हुने सरकारका प्रवक्ता अर्थमन्त्री तथा सन्चार तथा सूचना प्रविधि डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णय अनुसार १ सय ५० युनिटसम्म बिजुली बाल्ने ग्राहकहरुलाई फागुन […]

कोरोना महामारीको चिन्ताले जर्मनीका मन्त्रीले आत्महत्या गरे

कोरोना महामारीको चिन्ताले जर्मनीका मन्त्रीले आत्महत्या गरे

जर्मनी : कोरोना भाइरसको महामारीबाट उत्पन्न आर्थिक संकटका कारण जर्मनीका एक मन्त्रीले आत्महत्या गरेका छन् । जर्मनीको हेसे राज्यका अर्थमनत्री थोमस स्याफरले शनिबार आत्महत्या गरेका हुन् । स्थानीय मिडियाका अनुसार कोरोना महामारीबाट उत्पन्न अवस्थाप्रति उनी केही दिनदेखि नै चिन्तित थिए । कोरोनाबाट अति प्रभावित देशमध्ये जर्मनी पनि एक हो । अन्तर्राष्ट्रिय मिडियाले जनाए अनुसार उनको […]

लकडाउन: एक महिनाको घरभाडा र स्कूल शुल्क मिनाह

लकडाउन: एक महिनाको घरभाडा र स्कूल शुल्क मिनाह

काठमाडौं : सरकारले विश्व महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमण र रोकथामका लागि भएको लकडाउनको अवधिका लागि विभिन्न राहत प्याकेज घोषणा गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युत, खाद्यान्न, स्वास्थ्य उपचारलगायत विषयमा राहत घोषणा गरेको हो। सरकारले एक सय ५० युनिटसम्म विद्युत प्रयोग गर्ने ग्राहकलाई दुई महिना (फागुन र चैत) को विद्युत महसुलमा २५ […]

थप एक नेपालीमा कोरोना भाइरस

थप एक नेपालीमा कोरोना भाइरस

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)बाट थप एक नेपाली संक्रमित भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार नै गरिएको परीक्षणमा कैलालीको धनगढीका ३४ वर्षीय ती पुरूषमा कोभिड १९ पोजिटिभ भेटिएको उनले बताए । डा देवकोटाले उपत्यका बाहिर […]

नेपालमा ६ जना आइसोलेसनमा, १० जना क्वारेन्टाइनमा

नेपालमा ६ जना आइसोलेसनमा, १० जना क्वारेन्टाइनमा

काठमाडौं : कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखेर चिकित्सकले चौबिसै घण्टा निगरानी बढाएका छन्। कोरोना भाइरस पोजेटिभ संक्रमण भएकी किशोरीसहित ६ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। अन्य १० जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। उनका अनुसार हालसम्म ६ सय […]

सुखमय यौन जीवनका लागि के भन्छ अध्ययन ?

सुखमय यौन जीवनका लागि के भन्छ अध्ययन ?

दम्पतीबीच हुने यौन क्रियाले उनीहरुको भावनात्मक सम्बन्ध कसिलो मात्र बनाउँदैन, शारीरिक स्वास्थ्यमा समेत फाइदा गर्छ । विभिन्न अध्ययनहरुको निचोड यस्तै छ । तर, यसमा केही सर्त छन् । जथाभावी वा जुनसुकै अवस्थामा गरिने यौन क्रियाबाट दम्पतीले यस्तो लाभ उठाउन सक्दैनन् । यसका लागि सही समय, स्थान, मौहाल, मुड सबै कुरा आवश्यक हुन्छ । शारीरिक सम्बन्ध […]

गाउँ लकडाउन :गाउँमा अपरिचित व्यक्तिलाई प्रवेश निषेध

गाउँ लकडाउन :गाउँमा अपरिचित व्यक्तिलाई प्रवेश निषेध

१२ चैत, विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका १ को खद्रापुलमा ढाँट लगाएर गाउँलाई लकडाउन गरिएको छ । लालीगुरास टोलसुधार समुहले बुधबार विराटनगरको पूष्पलाल चोक हुँदै टंकीसिनुवारी निस्क्निे भित्री सडकमा बाँस तेर्स्याएर टोल प्रवेशमा रोक लगाएका हुन् । टोलसुधार समितिले अपरिचित व्यक्तिलाई टोलमा प्रवेश निषेध लेखिएको बोर्ड टाँसेका छन् । पुलमा ढाँट लगाएर बाहिरका मानिसलाई आवतजावतमा […]

error: Content is protected !!