मनाङका गोलकिपर अशोककी पत्नी कृष्टीको निधन

मनाङका गोलकिपर अशोककी पत्नी कृष्टीको निधन

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मस्र्याङ्दी क्लबका गोलकिपर अशोक बराललाई पत्नी शोक परेको छ । ह्वाइट ब्लड सेलको कमीका कारण झन्डै दुई महिना देखि अस्वस्थ रहँदै आएकी अशोककी पत्नी कृष्टीको बुधबार निधन भएको अशोकले बताए । स्वयम्भुमा घरमै रहेकी २८ वर्षे कृष्टीको बुधबार विहान स्वास्थ्य मा एक्कासी खराबी आएर मृत्यु भएको उनले जानकारी दिए । […]

विवाहित महिलाले आफ्नो नागरिकताबाट पतिको थर हटाउने प्रस्ताव

विवाहित महिलाले आफ्नो नागरिकताबाट पतिको थर हटाउने प्रस्ताव

काठमाडौं : विवाहित महिलाले आफ्नो नागरिकताबाट पतिको थर हटाई आमा वा बुवाको नामथर राखेर अर्को नागरिकता लिने प्रावधानसहित राज्यव्यवस्था समितिले नागरिकता संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पठाएको छ। समिति सभापति शशि श्रेष्ठले (झुक्याएर) यस्तो प्रावधान राखेर प्रतिवेदन पठाएको भन्दै सत्तासीन नेकपाकै सांसदले असन्तुष्टि जनाएका छन्। विवाहित महिलाले पतिको थर हटाउँदै गए तेस्रो पुस्तामा हाडानाताबीच विवाह हुने, […]

बेलायतबाट दोश्रो चरणमा ८३ जना नेपाली स्वदेश फर्किए

बेलायतबाट दोश्रो चरणमा ८३ जना नेपाली स्वदेश फर्किए

लण्डन । विभिन्न कारणले बेलायतमा आएर कोरोना संक्रमणका कारण रोकिएका नेपालीहरु आज दोस्रोपटक चार्टर फ्लाइटबाट नेपालका लागि उडेका छन् । विगत ४ महिनादेखि लकडाउनका कारण बेलायतमा रोकिएर बसेका करिब ८३ जना नेपालीहरु बेलायतको ग्याटवीक एअरपोर्टबाट शुक्रबार दिउँसो नेपालका लागि उडेका हुन् । नेपाली राजदूतावास लन्डन र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा जजिरा एयरलाइन्सको उडानबाट प्राथमिकताका […]

काठमाडौंमा श्रीमानले श्रीमतीको गर्दन छिनाए, मध्यरातमा चल्यो चित्कार

काठमाडौंमा श्रीमानले श्रीमतीको गर्दन छिनाए, मध्यरातमा चल्यो चित्कार

काठमाडौ,असार ११ । टोखा नगरपालिका–३ बानियाटार हाइट बस्ने कृष्णहरि बानियाँले च’क्कु प्र’हार गरी श्रीम’तीको ह’त्या गरेका छन् । पछिल्लो समय श्रीमतीको काम मन नपराएका श्रीमान कृष्णहरि बानियाँले च’क्कु प्रहा’र गरी श्रीमती सरिना खड्का बानियाँको ह’त्या गरेका हुन। श्रीमती सरिना खड्का बानियाँ सहकारीमा काम गर्छिन् । श्रीमान भने व्यापार गर्थे। बेलाबेला घरमा झैं–झगडा भइरहने उनीहरुको बुधबार […]

मन्त्री र सचिवको कुरा बाझियो, जनताले पानी पाउन अझै एक वर्ष कुर्नुपर्ने

मन्त्री र सचिवको कुरा बाझियो, जनताले पानी पाउन अझै एक वर्ष कुर्नुपर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा ‘मेलम्ची खानेपानी आयोजनाको आधारभूत पूर्वाधार निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गरी आगामी आर्थिक वर्षको शुरुदेखि उपत्यकामा खानेपानी वितरण गर्ने’ घोषणा गर्‍यो । संसदमा सांसदहरुले पत्याएनन्, मन्त्रीको जवाफ मागे । खानेपानी तथा सरसफाइमन्त्री विना मगरले जवाफ फर्काइन्, ‘मेलम्ची खानेपानीका सन्दर्भमा उठाइएका प्रश्नहरुको बिट मार्ने बेला आएको […]

उपत्यकामा आउनेलाई १४ दिन होम क्वारेन्टिनमा राख्ने

उपत्यकामा आउनेलाई १४ दिन होम क्वारेन्टिनमा राख्ने

९ असार, काठमाडौं । गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ । पछिल्लो समय घरधनीले पीसीआर विधिबााट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेका छन् । पीसीआर टेष्टका […]

विदेशबाट फर्किएका गर्भवतीमाथि असामाजिक टिप्पणी

विदेशबाट फर्किएका गर्भवतीमाथि असामाजिक टिप्पणी

७ असार, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)बाट एउटै विमानमा ९४ जना गर्भवती शुक्रबार काठमाडौं उत्रिए । यूएईबाट अहिलेसम्म १२० जना गर्भवती फर्किसकेका छन् । अन्य देशबाट पनि गर्भवतीहरू फर्कंदैछन् । नियमित उडान बन्द रहेका बेला चार्टर विमानबाट देश फर्किएका गर्भवतीहरूलाई लक्षित गरेर अमर्यादित टिप्पणी पनि हुने गरेको पाइएको छ । यसरी टिप्पणी गर्नेमध्ये कतिपयले […]

कालापानीको पिलर नम्बर १ मा पुग्यो सशस्त्र प्रहरी

कालापानीको पिलर नम्बर १ मा पुग्यो सशस्त्र प्रहरी

काठमाडौं : दार्चुलाको ब्याँस गाउँपालिकास्थित छाङ्‍रुमा बोर्डर आउट पोस्ट स्थापना भएपछि पहिलो पटक सशस्त्र प्रहरीको टोली कालापानी क्षेत्रमा रहेको पिलर नम्बर १ मा पुगेको छ। असार ३ गते प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल छाङ्‍रु पुगेर फर्किए लगत्तै सशस्त्रको टोली सीमाक्षेत्रमा गस्ती गर्दै कालापनी क्षेत्रस्थित पिलर नम्बर १ मा पुगेको हो। एक […]

१०२ बर्ष पुगेका राष्ट्रकविको टिप्स : कसरी रहने स्वस्थ ?

१०२ बर्ष पुगेका राष्ट्रकविको टिप्स : कसरी रहने स्वस्थ ?

केही वर्षअघि एउटा हल्ला व्यापक फैलिएको थियो, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन ।’ यो खबर फैलिएसँगै सामाजिक सञ्जालमा ‘श्रद्धाञ्जलि’ दिनेहरुको ताँती लाग्यो । हल्ला मत्थर भएकै थिएन, अनलाइनखबरकर्मी लैनचौरस्थित राष्ट्रकवि माधवप्रसाद घिमिरेको घरमा पुग्दा । रातभर फैलिएको हल्लाले उनी कति विचलित भए होलान् ? आफ्नै मृत्युको खबरले उनको मनोदशा कस्तो भयो होला ? हल्ला फैलाउनेहरूसँग उनलाई […]

फेरि नेपालबिरुद्द बोलिन सरिता गिरि ! लिपुलेक नेपालको होइन !!

फेरि नेपालबिरुद्द बोलिन सरिता गिरि ! लिपुलेक नेपालको होइन !!

काठमाडौं, ६ असार । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपालको दक्षिणमा भारत नभइदिएको भए अधिकांश मधेशीलाई लखेटेर भगाइन्थ्यो भनी टिप्पणी गरेकी छिन् । उनले नागरिकता विधयेकबारे टिप्पणी गर्दै ‘भुटानबाट नेपालीलाई लखेटे जसरी मधेशीलाई लखेटिन्थ्यो’ भनी टिप्पणी गरेकी हुन् । ‘नेपालको मधेशको दक्षिण मा भारत न भयी दिएको भए अधिकांश मधेशी लाई यहाँबाट त्यसरीनै लखेटेर […]

error: Content is protected !!