र्‍याप गीत गाएर चर्चामा आएका ‘भिटेन’ पक्राउ

र्‍याप गीत गाएर चर्चामा आएका ‘भिटेन’ पक्राउ

काठमाडौँ — ‘हामी यस्तै त हो नि ब्रो …’ बोलको र्‍याप गीत गाएर चर्चामा आएका ‘भिटेन’ भनिने समिर घिसिङलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । चर्चामा रहेको उनको गीतमा प्रहरीलाई खिसी गरेको र गाँजा खाने कुरा गरिएको जस्ता सामाजिक मर्यादाविपरीतकोविषयवस्तु रहेको भन्दै उनलाई पक्राउ गरेको महाशाखाले जनाएको छ। महाशाखाका एसएसपी सहकुल थापाले भिटेन […]

आफू जेल गएर भएपनि महरालाई छुटाउने रोशनीको रणनीति

आफू जेल गएर भएपनि महरालाई छुटाउने रोशनीको रणनीति

काठमाडौं, ७ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई तीन हप्ता हिरासतमा राखेपछि अब अदालतले र्पुपक्षका लागि थुनामा राख्ने या धरौटीमा रिहा गर्नेबारे फैसला गर्न सक्छ । प्रहरी नियन्त्रणमा रहेका महरामाथि किटानी जाहेरी दिने रोशनी शाहीको बयान फेरिएपछि उनी नै बचाऊमा लागेको स्पष्ट भइसकेको छ । रोशनीले आफूले आवेगमा आएर आरोप लगाएको र प्रहरीको करकापमा किटानी […]

युवतीलाई जिउँदै जलाएको घटनामा १६ जनालाई मृत्युदण्ड

युवतीलाई जिउँदै जलाएको घटनामा १६ जनालाई मृत्युदण्ड

७ कात्तिक, काठमाडौं । बंगलादेशमा एक छात्रालाई जलाएर हत्या गरेको आरोपमा १६ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । राजधानी ढाकादेखि १६० किलोमिटर टाढाको फेनी शहरमा १९ वर्षीया छात्रा नुसरत जहान रफीलाई गत अप्रिलमा विद्यालयमा नै मट्टितेल खन्याई जलाएर हत्या गरिएको थियो । प्रधानाध्यापकविरुद्ध यौन दुर्व्यवहारको उजुरी दिएको दुई हप्तापछि उनको हत्या भएको थियो । उनको […]

जेठाजु बुहारी बीचको फोनकाण्ड भाइरल (अडियोसहित)

जेठाजु बुहारी बीचको फोनकाण्ड भाइरल (अडियोसहित)

काठमाडौं, ६ कार्तिक / सामाजिक संजालमा पोष्ट भएका कमेन्टका कारण यतिबेला केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष निशा ठगुन्ना धामी सर्वत्र आलोचनाको शिकार बनेकी छन् ।केदारस्युँ– ७ का नाताले जेठाजू पर्ने राजु जाग्रीसँगको कमेन्टको दोहोरी त्यसमाथि फोनवार्ता नै सार्वजनिक भएपछि उपाध्यक्ष धामीले चर्को आलोचना खेप्नु परेको हो । फेसबुक पोष्टमा ‘घूस खाएको’ भन्ने कमेन्ट गरेको भन्दै उपाध्यक्ष धामीले […]

श्रीमतीको शव बोकेको एम्बुलेन्स दुर्घटना, श्रीमानको पनि मृत्यु

श्रीमतीको शव बोकेको एम्बुलेन्स दुर्घटना, श्रीमानको पनि मृत्यु

सिरहाको कर्जनाह नगरपालिका ७ की ६० वर्षीया गंगादेवी मृटु सम्बन्धि रोगको बिरामी थिइन् । बिरामी श्रीमतीलाई उपचारको लागि एम्बुलेस मार्फत उनका श्रीमान सोभित साहले काठमाडौंको गंगालाल अस्पताल पुर्याएका थिए । गंगादेवीलाई अस्पताल पुर्याउँदासम्म उनको मृ त्यु भइसकेको अस्पतालले जनाएपछि सोभितले सोही एम्बुलेन्समा शव घर फर्काउदै थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोभितसहित ६ जना […]

इन्डियन आइडल चुम्बन काण्ड : प्रतिस्पर्धीले यसरी जज नेहा कक्कडलाई चुम्बन गरे

इन्डियन आइडल चुम्बन काण्ड : प्रतिस्पर्धीले यसरी जज नेहा कक्कडलाई चुम्बन गरे

भारतिय चर्चित गायिका नेहा कक्कडलाई गायन रियालिटी शो ‘इन्डियन आइडल ११’ का एक प्रतिस्पर्धीले जबजस्ती चुम्बन गरे । उक्त घटनाबारे जर्ज विशाल ददलानी, अनु मलिक र कार्यक्रम होस्ट आदित्य नारायण मौन बसे । उनीहरु किन चुप बसे भन्ने प्रश्नले सामाजिक सञ्जाल तातेको छ । यस विषयमा सबै भन्दा बढि विशाललाई प्रश्न सोधिएको छ । विशालले […]

बिबाह गर्ने योजना पाकिस्तानी सेनाको गोलीले चकनाचुर भयो

बिबाह गर्ने योजना पाकिस्तानी सेनाको गोलीले चकनाचुर भयो

पाकिस्तान संगको युद्धमा मारिएका भारतीय सेनाका सिपाही २४ बर्षिय गमिल कुमार श्रेष्ठको विवाहको तयारीमा थिए परिवार । हजुरबा ९६ बर्षिय धन प्रसाद श्रेष्ठले नातिको बिहे गरेर मर्ने धोको पाकिस्तानी सेनाले चकनाचुर पारिदिएका छन् । घरकै आगनमा नातिको विवाहमा नाच्ने धनप्रसादको धोको अपुरो भएको छ । अस्ताउन लागेको घाम जस्तै भएको आफ्नो उमेरमा भारतीय सेनामा कार्यरत […]

शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना : मुख्यमन्त्री गुरुङ

शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना : मुख्यमन्त्री गुरुङ

लमजुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शैक्षिक संस्थाहरु शैक्षिक बेरोजगारहरु उत्पादन गर्ने कारखानाजस्तै भएको बताउनुभएको छ । सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा रहेको भक्ति आदर्श बहुमुखी क्याम्पसले आयोजना गरेको शैक्षिक धार्मिक तथा साँस्कृतिक महाहोत्सव एवम् ऐतिहासिक संगीतयम लीलामय श्रीमद्भागवत विराट ज्ञान महायज्ञको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । ‘हाम्रा शैक्षिक केन्द्रहरु, शैक्षिक संस्थानहरु, […]

निर्मातासँगको प्रेम चर्चा बारे के भन्छिन् बेनिशा ? (भिडियो)

निर्मातासँगको प्रेम चर्चा बारे के भन्छिन् बेनिशा ? (भिडियो)

फिल्म निर्माता रौनक विक्रम कंडेलसँग नायिका वेनिशा हमालको प्रेम चलिरहेको चर्चा छ । नायिका र निर्माता बिचको प्रेम प्रसंगले केही समय अगाडी अनलाइन मिडिया छाएको थियो । यस बारेमा बेनिशा स्वंयम के भन्छिन् त ? यो भिडियो हेर्नुस् : वेनिशाले मिडियामा आएको प्रेम चर्चा बारे केही पनि बोल्न चाहिनन् । उनले निर्माता कंडेलसँगको प्रेमको प्रसंग […]

चीनले किन्यो सोलोमोनको विशाल द्वीप, अमेरिकालाई तनाव !

चीनले किन्यो सोलोमोनको विशाल द्वीप, अमेरिकालाई तनाव !

एजेन्सी : चीनले ७५ वर्षका लागि सोलोमोनको एउटा विशाल द्वीपलाई लिजमा लिएको छ । सोलोमोन सँग कूटनीतिक सम्बन्ध स्थापित गरेको केही समय मै चीनले रणनीतिक महत्वको उक्त द्वीपलाई लामो समयमा लागि लिजमा लिएको हो। चीनले यो द्वीप लिजमा लिनुभन्दा केही साताअघिसम्म सोलोमोन प्रशान्त महासागर क्षेत्रमा ताइवानको प्रमुख सहयोगीका रुपमा थियो। विश्व राजनीतिमा एकदमै महत्वाकांक्षी र […]

error: Content is protected !!