डेढ लाखको जुत्ता र झण्डै आधालाखको चश्मा लगाउँछन् राजेन्द्र खड्गी

डेढ लाखको जुत्ता र झण्डै आधालाखको चश्मा लगाउँछन् राजेन्द्र खड्गी

  नेपाली सिने जगतमा एउटा छुट्टै पहिचान बनाएका राजेन्द्र खड्गी आज भन्दा ३५ बर्ष अगाडि गोपाल भुटानीको सहायक भएर नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । उनले द्वन्द्व निर्देशक भएर अहिलेसम्म पाँचसय भन्दा बढी चलचित्रमा द्वन्द्व निर्देशन गरीसकेका छन् । आफुले बिश्वमै अहिले सम्मकै सबैभन्दा धेरै द्वन्द्व निर्देशन गरेको भन्दै गिनिज बुक अफ वल्र्डमा नाम […]

भारतमा राजेश हमाललाई हेर्नेको भिड,बडिगार्डलाई सम्हाल्न हम्मे हम्मे

भारतमा राजेश हमाललाई हेर्नेको भिड,बडिगार्डलाई सम्हाल्न हम्मे हम्मे

झण्डै दुई दशक नेपाली फिल्ममा एकलौटी राज गरेका राजेश हमाल विवाह पश्चात त्यती फिल्म नगरीमा जम्न सकेनन्,पछिल्लो समय उनी श्रीमती मधु भट्टराईसँग घुमफिरमा ब्यस्त देखीन्छन् । हाल हमाल दम्पत्ती भारत भ्रमणमा व्यस्त छन् । हमालले फेसबुकमा एक लाइभ भिडियो राखेका छन्, जसमा उनी भारतको चण्डिगढमा आफ्ना फ्यानमाझ घेरिएका छन् । एक कार्यक्रममा सहभागी हुन पुगेका […]

ठाउँ न ठहर, सलामी लिने रहर: संचार राज्यमन्त्री तप्तबहादुर बिष्टले देखाए रमिता

ठाउँ न ठहर, सलामी लिने रहर: संचार राज्यमन्त्री तप्तबहादुर बिष्टले देखाए रमिता

नेताहरु किन मन्त्री बन्न खोज्छन्? किनभने, मन्त्री बनेपछि मानसम्मान पाइन्छ। गाडीलगायतका सुविधा पाइन्छ। सेना–प्रहरी लगायत सुरक्षा निकायको सलामी पनि पाइन्छ। यस्ता सम्मान पाएपछि आफूलाई समर्थन गर्छन्, प्रधानमन्त्रीमा टिक्न सजिलो हुन्छ भनेर होला, प्रधानमन्त्री शेरबहादुर देउवाले ६४ जनाको मन्त्रीमण्डल बनाएका छन्। औपचारिक सलामी त्यस्ता व्यक्तिलाई दिइन्छ, जसको गाडीमा नेपालको राष्ट्रिय झण्डा फहराएको हुन्छ। तर, बुधबार सुर्खेतबासीले […]

यु ए ई जान अब टिकट र भिस्सा निसुल्क, नेपाल युएई बिच सम्झौता जना को लगि यो बस्तुहरु छ कि छैन हेर्नुहोस

यु ए ई जान अब टिकट र भिस्सा निसुल्क, नेपाल युएई बिच सम्झौता जना को लगि यो बस्तुहरु छ कि छैन हेर्नुहोस

नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच द्विपक्षीय श्रम सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ। श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले केही प्राविधिक विषयमा दुई देशबीच सहमति भए केही दिनमै सम्झौताको टुंगो लाग्ने जानकारी दिए। उनले भने “हामीले पठाएको श्रम सम्झौताको खाकामा युएईले आफ्नो धारणासहित परिमार्जनको खाका पठाएको छ, हामी अध्ययनकै क्रममा छौँ ।” युएईले […]

श्रीमानको अबैध सम्बन्ध थाहा पाइन् श्रीमतीले, १५ दिन पनि पाइनन् बाँच्न

श्रीमानको अबैध सम्बन्ध थाहा पाइन् श्रीमतीले, १५ दिन पनि पाइनन् बाँच्न

श्रीमानको आफ्नै नाता पर्ने अर्की युवतीसँग अबैध सम्बन्ध भएको श्रीमतीले थाहा पाइन् । श्रीमतीले आफ्नो अबैध सम्बन्धबारे थाहा पाएको श्रीमानलाई जानकारी भएपछि उनले श्रीमतीलाई पंखामा झुण्ड्याएर हत्या गरिदिएका छन् । ती महिला माइतीबाट १५ दिन पहिले मात्रै घर आएको बताइएको छ । ती महिलाको ७ महिना पहिले विवाह भएको बताइएको छ । भारतको बिहार राज्यको […]

‘कान्छी’को पहिलो गीत सार्वजनिक, दयाहाङसंगै श्वेता कम्मर मर्काउदै (भिडियो सहित)

‘कान्छी’को पहिलो गीत सार्वजनिक, दयाहाङसंगै श्वेता कम्मर मर्काउदै (भिडियो सहित)

काठमाडौ – अभिनेत्री श्वेता खड्का पति श्रीकृष्ण श्रेष्ठको देहावसान पछि पहिलो पटक सिनेमाको गितमा देखिएकी छिन । श्वेताले चर्चित अभिनेता दयाहाङ राई संग कम्मर मर्काएको ‘कान्छी’ चलचित्रको पहिलो गीत ‘चरी चट्ट परि’ सार्वजनिक भएको छ । आफ्नै लगानीमा निर्माण गर्न लागेको चलचित्र ‘कान्छी’ को पहिलो गितमा अभिनेता दयाहाङ राई संग नायिका श्वेता खड्काले चलचित्रमा अभिनय गरेकी […]

इन्टरनेट ब्यान्डविथमा मासिक २० करोड खर्च

इन्टरनेट ब्यान्डविथमा मासिक २० करोड खर्च

काठमाडौं – नेपालमा अहिले एक सय ३० गिगाबाइट (जीबी) को हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ खपत भइरहेको पाइएको छ । अर्थात् एक लाख ३० हजार मेगाबाइट (एमबी) को हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ इन्टरनेटमा प्रयोग भइरहेको इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी)को तथ्यांकले देखाउँछ । ब्यान्डविथ प्रयोग भएको आधारमा हेर्ने हो भने नेपालबाट अहिले ब्यान्डविथको नाममा मात्रै मासिक २० करोड रुपैयाँभन्दा बढी […]

बालुवा बोक्ने राङदान तामाङ यसरी बने करोडपति

बालुवा बोक्ने राङदान तामाङ यसरी बने करोडपति

एकजना महिला टोकरीमा अण्डा बोकेर बेच्न बजार जान्छिन् । अण्डा बेचेर धेरै अण्डा पार्ने कुखुरी किन्ने, धेरै अण्डा बेचेर गाई किन्ने, दूध बेच्ने र क्रमश धनी, झन धेरै धनी बन्ने कल्पना गर्छिन् । यस्तै कल्पनामा डुबेर हिँड्दा एउटा ढुंगामा ठेस खाएर लड्छिन्, सबै अण्डा फुट्छ । निकै चर्चित छ यो कथा । अनावश्यक सपना देख्न […]

‘मान्छे बिक्रीमा ! मूल्यः ८०० डलर’

‘मान्छे बिक्रीमा ! मूल्यः ८०० डलर’

कात्तिक २९ – ‘आठ सय ।’ लिलामीकर्ता भन्दै थिए, ‘ नौ सय… एक हजार…एक हजार एक सय…।’ यसरी लिलाम बढाबढमा एक हजार दुई सय लिबियन दिनारमा बिक्री भयो, जुन रकम आठ सय अमेरिकी डलर बराबर थियो । यहाँ पुरानो कार होइन, कसैको जमिन अथवा पुराना फर्निचरका सामान पनि होइन, यो कुनै त्यस्तो सामान्य व्यापार पनि थिएन, […]

‘भर्जिनिटी टेस्ट’ मा फेल भइन् पत्नी, तोडियो बिहे

‘भर्जिनिटी टेस्ट’ मा फेल भइन् पत्नी, तोडियो बिहे

काठमाडौं: भनिन्छ, पति-पत्नीको सम्बन्ध विश्वासमा टिकेको हुन्छ । अहिलेको जमानामा यो सम्बन्ध भर्जिनिटी टेस्टमा टिकेको छ भने पनि आश्चर्य नमाने हुन्छ । भारतको महाराष्ट्र राज्यमा भर्जिनिटी टेस्टको एउटा घटना बाहिर आएको छ । महाराष्ट्रको नासिकमा भर्जिनिटी टेस्टमा पत्नी फेल भएपछि एक व्यक्तिले बिहेको ४८ घन्टामै सम्बन्ध तोडेका छन् । पत्नीको भर्जिनिटीमाथि शंका भएपछि ती व्यक्तिले […]

error: Content is protected !!