रौतहट । रौतहटमा एक छोराद्वारा बाबुको हत्या भएको छ । जिल्लाको दुर्गा भगवती गाँउपालिका वडा नं.३ देवीपर्सा टोलका २५ वर्षिय छोरा राजकुमार पडितले आफ्नै ७० वर्षीया वुद्ध बाबु फेकन पंडित कुम्हारको हत्या गरेका हुन् । गत माघ २८ गते पंडितको उनकै घरमा सुतिरहेको अवस्थामा हत्या भएको थियो । कृतक पंडितको आफ्नै गोठमा सुतिरहेकै अवस्थामा अनुहार, […]
Category: जीवनशैली
पाइलटको जिन्दगी :बाबु-छोरा पाइलट, आमा एयरहोस्टेज
काठमाडौ। कोठाका भित्ताभरि दर्जन तस्बिर छन् । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका सुरुवाती दिनदेखिकै जहाजका तस्बिरहरूले उनको कार्यकक्षको शोभा बढाएको छ । तस्बिरमा भएकामध्ये कतिपय जहाज अहिले ‘फेज आउट’ भइसकेका छन्, कति चाहिँ त्रिभुवन विमानस्थलमा ग्राउन्डेड अवस्थामा ‘घाम तापिरहेका’ छन् । उनको बाल्यकाल तिनै जहाज उडाउने पाइलट बन्ने सपनाका साथ बित्यो । जबकी अभिभावक चाहन्थे […]
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ सय २३, ३४ हजार संक्रमित !
बेइजिङः चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७२३ पुगेको छ । मृत्यु हुनेको संख्या दैनिक वृद्धि भइरहेको छ । अत्यधिक रुपमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करीब ३४ हजार ५ सय ९८ पुगेको सिटिएनले उल्लेख गरेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार यस अघि २४ घण्टादेखि मध्य रातको अवधिमा […]
अवार्ड मिलाइदिने प्रलोभनमा गायिकालाई यौन प्रस्ताव गर्ने महासचिव सुमन बुढामगर बर्खास्त
अवार्ड मिलाइदिने प्रलोभनमा पारेर गायिकालाई यौन प्रस्ताव गर्ने ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’ का आयोजक संस्थाका महासचिव सुमन बुढामगर बर्खास्त भएका छन्। कलाकार छिरिङ डोमा शेर्पा ‘जेन्निफर’ले बुढामगरले आफूलाई पटक-पटक इमोसनल ब्लकमेलिङ गर्दै सेक्सुअल हर्यास्टमेन्ट गरेको आरोप लगाएकी थिइन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै बुढामगरले अनेक थरी प्रलोभन देखाउँदै हेलिकप्टरमा मनाङ र पोखराका होटेलहरुमा […]
प्रधानाध्यापकसहित रक्सी भट्टीबाट ६ जना अख्तियार फन्दामा
वीरगञ्ज – शिक्षकको परिक्षामा पास गराइ दिने भन्दै एक जनासँग घुस लिदै गरेको अवस्थामा वीरगन्जको एक रक्सी भट्टीबाट प्रधानाध्यापकसहित ६ जनालाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । अख्तियारको हेटौडास्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका ३१ बेल्वाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सचिन्द्र कुमार कापरसहित ६ जनालाई शुक्रबार साँझ ७ बजे पक्राउ गरेको […]
ब्रेकअप को पिडा भुल्ने ४ उपाय
किशोर उमेर होस्, प्रौढ वा वृद्ध, जुनसुकै उमेरमा पनि प्रेमको जालमा मान्छे सजिलै फँस्न सक्छ । त्यसैले त भनिन्छ नि, प्रेमको उमेर हुन्न । उमेर अनुसारको प्रेम र त्यसबाट उत्पन्न हुने तनाव तथा अवसादको प्रतिक्रिया भने उमेरअनुसार फरक हुन्छ । वृद्धावस्थामा हुने प्रेमको उल्झन् वा तनाव रुपमा व्यवस्थापन हुनसक्छ । किशोरकालको प्रेमले ल्याएको तनाव र […]
माल्भिका सुब्बा मेरो आइडल – अभिनेत्री मिरुना मगर
मिरुना मगर पछिल्लो समय अभिनय क्षेत्रमा भित्रिएकी अभिनेत्री हुन् । ‘लालपुर्जा’बाट अभिनयमा डेब्यु गरेकी मिरुना अभिनित अर्काे चलचित्र ‘रोजी’ प्रदर्शनको तयारीमा रहेको छ । तीन चलचित्र अभिनय गरेकी मिरुना करियरका लागि कलाक्षेत्र रोजेको बताउँछिन् । सानैदेखिको अभिनयतिर रुचि भएकी उनको अर्काे रुचि समाजसेवा पनि हो । २००३ मा ‘क्याबिन गर्ल’ नामक चलचित्र अभिनय गरेर पुरस्कारसमेत […]
केटीले तपाईलाई मन पराएमा यी ५ संकेतहरु देखाउछन् ! केटाहरूले थाहा पाईराखौं
काठमाडौ । महिलाहरुमा पुरुषहरुलाई माया जालमा फसाउने हरेक किसिमका कलाहरु हुन्छन् । जसमा कोही केटाहरु फसेर निस्कन सकेका छैनन् । भने केही केटाहरु धेरै माथिल्लो तहसम्म पुग्छन् । त्यसैले त भनिन्छ ,एउटा सुन्दर र खराब घर हुनुमा महिलाहरुको मुख्य भूमिका हुन्छ । तर आजभोलि मोर्डन केटाकेटी सामाजिक सञ्जालको दुरुपयोगको कारण यसको शिकार पनि बनिराखेका छन् […]
के के हुन्छ त ठमेल बजारभित्र ?
२७ चैत, चितवन । सौराहा पुग्ने हरेक पर्यटकको चाहना हुन्छ, शान्त प्राकृतिक वातावरणमा रमाऔं । हुन पनि चितवन राष्ट्रिय निकुञ्जको आडमा रहेको सौराहा पर्यापर्यटनका लागि नामी छ, जहाँ मनोरम प्राकृतिक वातावरणमा एकाकार हुन सकिन्छ । तर, सौराहामा पर्यटक र प्रकतिबीचको तादात्म्य पहिलेजस्तै छ त ? अनुभवीहरुको उत्तर छ– ‘अहँ, छैन । प्राकृतिक–सांस्कृतिक वातावरणमा कृत्रिम सहरी […]
छोरी मात्रै पाएको भन्दै ६ छोरीलाई छोडेर बाबू बेपत्ता
लुलाङ, म्याग्दी। गएको फागुन १६ मा नरमाया विक उमेरले ३४ वर्ष पुगिन् । धौलागिरी गाउँपालिका–२ लुलाङको नयाँवनकी उनको १९ वर्षको उमेरमा विवाह भएको थियो । १५ वर्षको अन्तरालमा शर्मिला (१४), अनिता (१२), उर्मिला (१०), निरुता (८), सरिता (६) र शीतल (१७ महिना) गरी ६ वटी छोरी छन् । एक हलगोरु लाग्ने लम्सुङ छेउको पाखोबारी र खरको दुईपाखे कटेरो […]