उपमहानगरपालिकाको नगरप्रमुख,मेयर द्धारिकलाल चौधरीले ६ महिना सम्म लकडाउन भएपनि कुनै पनि इटहरीवासीलाई भोकभोकै बस्न नदिने प्रतिवद्धता जनाएका छन । प्रमुख चौधरीले सञ्चारकर्मी संगको कुराकानीको क्रममा भन्नुभयो “म इटहरीको मेयरको हैसियतले भन्छु छ महिना सम्म लकडाउन भएपनि हामी खादयान्न आपूर्ती गर्न सक्षम छौ कोही भोकै मर्ने वाला छैन ।” बरु पुल र बाटो बनाउन छोड्दिन्छु अहिलेको […]
Category: देश
आगामी भदौमा कुलमानको कार्यकाल सकिँदै…पुन कुलमान घिसिङ्ग चाहिन्छ भन्नेले सक्दो सेयर गरौ।
आगामी भदौमा आफ्नो कार्यकाल सकिन लागेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रतिबद्धताअनुसार काम गरेको बताएका छन्। घिसिङले निर्देशक हुँदा लोडसेडिङ अन्त्य गर्ने, प्राधिकरणलाई नाफामा लैजाने र मुलुकलाई विद्युत्मा आत्मनिर्भर बनाउने मुख्य तीनवटा प्रतिबद्धता जनाएका थिए। ती प्रतिबद्धता पूरा हुन लागको बताएका छन्। लोडसेडिङ अन्त्य गरिसकेका कुलमानले गत आर्थिक वर्षमा प्राधिकरणले करिब १० अर्ब […]
सरकारले विद्यालय समय हेरफेरको तयारी, विद्यालयको नयाँ समय कहाँ–कहाँ लागु हुन्छ ?
३ चैत, काठमाडौं । कार्यालय समयमा हुने ट्राफिक जाम न्यूनीकरणका लागि भन्दै सरकारले विद्यालय समय हेरफेरको तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विद्यार्थीहरुलाई नौ बजेभित्रै विद्यालयमा पुर्याइसक्ने गरी कार्ययोजना समेत तयार पारेको छ । सो कार्ययोजना कार्यान्वयन गर्न निर्देशनसहित प्रधानमन्त्री कार्यालयले शिक्षा मन्त्रालयमा पठाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका एकजना सचिव […]
जापानले लगेन नेपाली कामदार
काठमाडौं । श्रम भिसामा अदक्ष र दक्ष कामदार लैजाने गरी नेपालसँग समझदारी गरेको एक बर्ष पुग्न लाग्दा जापानले एक जना नेपालीलाई पनि रोजगारी दिएको छैन ।जापानले सरकारी संयन्त्रबाट कामदार लैजान रुचि नै नदेखाएको नेपाल सरकारको बुझाइ छ । नेपाल र जापानबीच २०१९ मार्चमा सरकारी संयन्त्रबाटै कामदार लैजाने भन्दै ‘सहकार्य गर्ने समझदारी’ ९एमओसी० मा हस्ताक्षर भएको […]
प्रदेश १ का एक पटक घुम्नैपर्ने पर्यटकीय स्थलहरू
विराटनगर । प्रदेश नम्बर १ का धार्मिक तथा पर्यटकीय स्थलबारे धेरैलाई थाहा नहुन सक्छ । वास्तवमा प्रदेश १ मा पर्यटन प्रवद्र्धनको अथाह सम्भावना छ । विराटनगरबाट पूर्वका पर्यटकीय स्थल पुग्न पछिल्लो समय खासै गाह्रो छैन । यस क्षेत्रका व्यवसायी, प्रदेश सरकार र स्थानीय तहले पर्यटन विकासका लागि प्याकेज बनाएर जान सके प्रदेशले मुलुकमै सबैभन्दा बढी […]
नेपालमा भन्दा भारतमा पेटभरि खान नपाउने धेरै !
काठमाडौं : यसपटक ग्लोबल हंगर इन्डेक्स (जिएचआई) मा रहेका ११७ देशको सूचीमा भारत नेपालभन्दा पछाडि परेको छ। ग्लोबल हंगर इन्डेक्सको सूचीमा रहेका ११७ देशमध्ये नेपाल ७३ औं स्थानमा छ भने भारत १०२ औं स्थानमा छ। ग्लोबल हंगर इन्डेक्सको सूचीमा तल पर्नुको अर्थ हुन्छ- तल परेका देशका बासिन्दाले पेट भरिने गरी खान पाउँदैनन्। यतिमात्र होइन जिएचआईले […]
विषादी परीक्षण नगरी तरकारी भित्राए भारतीय गाडी नाकामै जलाउने घोषणा !
काठमाडौं । नेपालको मौलिक राज्य व्यवस्था नेपालतन्त्र र नेपालवादको माग राख्दै आएको हाम्रो पार्टी नेपालले आफ्नो आधिकारिक नीति तथा कार्यक्रम र सरकारसँगको माग पत्र सार्वजनिक गरेको छ। करिब भूमिगत शैलीमा आफ्नो राजनीतिक गतिविधि संचालन गर्दै आएको उक्त पार्टीले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो। शनिबार राजधानीको संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना […]
‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले हात पारिन्
काठमाडौं । ‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ सुन्दरीलाई पछि पार्दै अनुष्काले मिस नेपालको उपाधि हात पारेकी हुन् । उनी मिस नेपालमा सहभागी हुन अस्ट्रेलियाको बैँकबाट राजीनामा दिएर आएकी थिइन् । अनुष्कालाई मिस नेपाल २०१८ की शृंखला खतिवडाले ताज पहिराएकी थिइन् । अनुष्काले अब मिस […]
आजदेखी विराटनगरमा अनिश्चितकालिन बन्दको घोषणा
आज सोमबारदेखि विराटनगरमा अनिश्चितकालीन बन्दको आह्वान गरिएको छ । विराटनगरबाट प्रदेशको राजधानी सार्न लागिएको भन्दै भएको सर्वपक्षीय भेलाले अनिश्चितकालीन बन्द आह्वान गरेको हो । आवश्यक सम्पुर्ण संरचना भएको प्रदेशको अस्थायी राजधानी विराटनगरलाई नै स्थायी राजधानी तोक्न माग गर्दै सर्वपक्षिय भेलाले भेषप्रसाद धमलाको नेतृत्वमा राजधानी दबाब समिति गठन गरेको छ । बन्द आह्वानको सामाजिक सञ्चालमा तिब्र […]
घुम्नै पर्ने नेपालका उत्कृष्ट १० गन्तव्यहरू
काठमाडौं । पर्यटन गन्तव्यमा नेपाल विश्वकै उत्कृष्ट देशको सूची भित्र पर्ने गर्दछ । प्राकृतिक विपत्ति र अन्य कारणले ओरालो लागेका बेलामा विश्वका चर्चित गन्तव्यमा नेपाल परिरहनुले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने निश्चित छ । हो, घुम्नका लागि उपयुक्त मौसम छनोट गर्नुहोस् । न जाडो, न त गर्मीे यस्तो मौसमलाई घुमघामको सिजन भन्दा पनि हुन्छ । […]