बुटवलमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा !

बुटवलमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा !

बुटवल : प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलको जीतगढीमा एक युवाले कालो झण्डा देखाएका छन्। जितगढी विजयोत्सवमा मन्तव्य दिइरहेका बेला ती युवाले नारा लगाउँदै कालो झण्डा देखाएका हुन्। ‘जितगढी जिन्दावाद, उजिरसिंह अमर रहुन्’ भन्दै अर्घाखाँची घर भएका रुद्रप्रसाद घिमिरेले कालो झण्डा देखाएका हुन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रधानमन्त्री ऐतिहासिक जीतगढी किल्लाको विषयमा बोलिरहेका थिए। कालो […]

हिन्दु राष्ट्रको माग राख्दै कमल थापाले ‘धर्म निरपेक्षता’को पर्चा जलाए

हिन्दु राष्ट्रको माग राख्दै कमल थापाले ‘धर्म निरपेक्षता’को पर्चा जलाए

६ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘धर्म निरपेक्षता’ को पर्चा जलाएका छन् । हिन्दु राष्ट्र कायम हुुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेको राप्रपाले आयोजना गरेको विरोध कार्यक्रममा थापाले धर्म निरपेक्षता लेखिएको पर्चामा आगो लगाएका हुन् । रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजित कार्यक्रममा थापा आफैंले धर्म निरपेक्षता लेखिएको पर्चा जलाएका थिए । त्यसक्रममा प्रहरीले […]

जग्गा काण्ड: नवलपरासीको जग्गा बेचेर बालुवाटारमा किनेको विष्णु पौडेलको दाबी

जग्गा काण्ड: नवलपरासीको जग्गा बेचेर बालुवाटारमा किनेको विष्णु पौडेलको दाबी

काठमाडौं : नेकपा महासचिव विष्णु पौडेलले नवलपरासीको जग्गा बेचेर बालुवाटारमा खरिद गरेको स्वीकार गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटार नजिकै रहेको जग्गा विवादमा आफ्नो नाम मुछिएपछि पौडेलले यस्तो दाबी गरेका हुन्। शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै उनले नवलपरासीमा श्रीमतीको नाममा रहेको आठ कट्ठा जग्गा बेचेर २०६१ सालमा बालुवाटारमा आठ आना जग्गा किनेको दाबी गरेका हुन्। नेता पौडेलले […]

हावाहुरीका कारण भएका क्षतिको विवरण सङ्कलन गर्ने कार्य सम्पन्न

हावाहुरीका कारण भएका क्षतिको विवरण सङ्कलन गर्ने कार्य सम्पन्न

रसुवा । मङ्गलबार रातिको हावाहुरीका कारण भएका क्षतिको विवरण सङ्कलन गर्ने कार्य सम्पन्न भएको छ । सहायक प्रजिअ देवर्षि सापकोटाका अनुसार हावाहुरीले उत्तरगया गाउँपालिका–५ को खाल्टे बगरमा विस्थापित परिवारले निर्माण गरेका छाप्रा आवास क्षति भएको हो । नेपाल प्रहरीले तयार गरेको तथ्याङ्कबाट १३ पूर्ण र ३२ वटा आंशिक रूपमा क्षति भएको छ । विसं २०७२ […]

आज हुरीबतास, चट्याङसहित असिना पानी पर्ने

आज हुरीबतास, चट्याङसहित असिना पानी पर्ने

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकैभर बुधबारको मौसम सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहेर पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा चट्याङ्ग तथा हुरी बताससहित हल्का देखि मध्यम वर्षा –असिना पानीको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । यस्तै तराईका स्थानहरुमा […]

कालोपत्रेमाथि ग्राभेल, स्थानीय भन्छन् ‘यो कस्तो विकास हो’

कालोपत्रेमाथि ग्राभेल, स्थानीय भन्छन् ‘यो कस्तो विकास हो’

कैलाली – धनगढी उपमहानगरपालिकाले कालोपत्रेमाथि ग्राभेलिङ गरेर विकासको उपहास गरेको छ। वडा नम्बर ३ विशालनगरमा कालोपत्रेमाथि ग्राभेलिङ गरिएको हो। सरोज मेडिकल हलदेखि दक्षिण नाट्यश्वरी भएर गणेश मन्दिर जाने कालोपत्रे सडकमाथि नै ग्राभेलिङ गरिएको छ। कालोपत्रेमाथि ग्राभेलिङ गर्दा स्थानीय आश्चर्यचकित परेका छन्। ‘यो कस्तो विकास हो,’ स्थानीय चन्द्रकान्त शर्माले भने,‘कालोपत्रे सडकमाथि नै ग्राभेलिङ गरिने?’ कालोपत्रे सडक […]

प्रहरी परिचालन गरेर प्रशासनले बन्द गरायो महोत्सव

प्रहरी परिचालन गरेर प्रशासनले बन्द गरायो महोत्सव

सन्तोष गौतम बेनी : स्थानीय प्रशासनले बेनीमा सञ्चालित प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव शनिबारदेखि बन्द गराएको छ। ग्रामीण सामुदायिक विकास मञ्चद्धारा सञ्चालित रेडियो म्याग्दी १०४.४ मेघाहर्जले ११ औँ वार्षिकोत्सवको अवसरमा चैत २३ देखि सुरु गरेको महोत्सव प्रहरी परिचालन गरेर बन्द गराएको हो। दिएको समयसीमाभित्र समापन नगरेको, मेला सञ्चालनका लागि दिएको शर्त पालना नगरेको, स्थानीय कला, […]

नयाँ वर्षमा यस्तो डरलाग्दो बन्ने भयो मौसम, सावधान रहन् मौसमविद्को अपिल !

नयाँ वर्षमा यस्तो डरलाग्दो बन्ने भयो मौसम, सावधान रहन् मौसमविद्को अपिल !

काठमाडौं । पश्चिमी वायुको प्रभाव नेपालमा अहिलेसम्म पनि रहेको छ । आज दिनभर र भोलि पनि मौसम बदली हुने मौसमविदले बताएका छन् । बिहानैदेखि केही ठाउँमा पानी परेको छ । मौसम बदली हुँदा चैते दशैँ र नयाँ वर्ष मनाउन हिँडेकाहरु प्रभावित भएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य, पश्चिम र पूर्वी क्षेत्रमा […]

बिहानैदेखि मौसम बलदी, दिनभर कताको मौसम कस्तो रहला?

बिहानैदेखि मौसम बलदी, दिनभर कताको मौसम कस्तो रहला?

काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि बदली भएको छ भने केही ठाउँमा बिहानै पानी पनि परेको थियो । काठमाडौँ उपत्यकासहित आसपासको क्षेत्र र देशको मध्य पहाडी इलाकामा दिनभर आंशिकदेखि सामान्य […]

मलाई भष्ट्राचारमा फसाएर फेरी देशमा लोडसेडिङ सुरु गर्न लागियो, मलाई जनताको साथको खाचो छ

मलाई भष्ट्राचारमा फसाएर फेरी देशमा लोडसेडिङ सुरु गर्न लागियो, मलाई जनताको साथको खाचो छ

काठमाडौँ- विगतमा अनाधिकृतरुपमा विद्युत्भार कटौती गर्ने पुनःसल्बलाएको नेपाल विद्युत् प्राधिकरणले टिप्पणी गरेको छ. प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले आफुमाथि गलत लाञ्छना लगाएर पुनःप्राधिकरणलाई असफलाबन सकिन्छ कि भन्ने मनसाय राखिएको बताए. उपभोक्तालाई सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरण सक्रिय रहेको भन्दै उनले हुँदैा विषयमा अफवाह फैलाएर प्राधिकरणको नेतृत्वलाई असफल बनाउने सोच कोही […]

error: Content is protected !!