व्यवसायिक कृषि त गर्ने, तर पैसा कसरी कमाउने ? एकपटक यो पढ्नुहोस्

व्यवसायिक कृषि त गर्ने, तर पैसा कसरी कमाउने ? एकपटक यो पढ्नुहोस्

कृषि उत्पादनमा मुनाफा बजारको तह र बाली कटानीपछि उत्पादित उपज उपभोक्तासम्म पुग्दा गरिने सम्पूर्ण क्रियाकलाप जस्तै ग्रेडिङ, प्याकेजिङ, ढुवानी, भण्डारण, बिक्री आदिमा लाग्ने लागत र प्राप्त मूल्यमा भर पर्छ। उपजको कटानीपछि बिक्री गर्नुअगाडि त्यसलाई बिक्रीयोग्य बनाउन सफाइ, ग्रेडिङ र प्याकेजिङ गरिन्छ। उपजलाई बेचबिखन गर्ने सिलसिलामा विभिन्न स्थानमा चढाउने, उतार्ने, स्टोरमा राख्ने, निकाल्ने आदि गरिराख्नुपर्ने हुन्छ। […]

कुलमानको सफलता : ९ अर्ब घाटा उल्टिएर झण्डै ३ अर्ब नाफामा

कुलमानको सफलता : ९ अर्ब घाटा उल्टिएर झण्डै ३ अर्ब नाफामा

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । महालेखापरीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदन अनुसार प्राधिकरणको जगेडा तथा सञ्चित कोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक छ । आर्थिक वर्ष २०७२/७३ मा जगेडा तथा […]

तपाईको फोन सक्कली कि नक्कली कसरी थाहा पाउने ?

तपाईको फोन सक्कली कि नक्कली कसरी थाहा पाउने ?

देख्दा दुरुस्तै देख्दैमा त्यस सामानको गुणस्तर एउटै नहुन सक्छ । हामी मोवाइल चलाउन त जान्दछौ तर हामीहरुलाई आफूले बोकेको मोबाइल सक्कली हो कि नक्कली भन्ने छुट्याउन अत्यन्तै कठिन हुन्छ ।मोबाइल किन्ने बेलामा त मोबाइल पसलेले नक्कली हो भन्ने कुरा आउँदैन उसले सबैजसो मोबाइललाई सक्कली नै भनिरहेको हुन्छ । यदी हामी त्यस कुरामा अनविज्ञ भएमा हामी […]

सोलार प्रविधिले खोलाको पानी गाउँमा

सोलार प्रविधिले खोलाको पानी गाउँमा

खोला किनारमा रहेको मुहानको पानी सोलार प्रविधिले डाँडोमा रहेको गाउँबस्तीमै पु¥याइदिएपछि गुल्मीको जिमी र नरम गाउँका स्थानीयलाई सुविधा पुगेको छ । गाउँमा पुगेको खानेपानी सुविधासँगै स्थानीयले तरकारी खेतीमा सिँचाइ गरेर आम्दानी गर्न शुरु गरेका छन् । नजिकमा मुहानको अभावका कारण वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका गुल्मी दरबार गाउँपालिका– ४ वीरबासको जिमी र छत्रकोट गाउँपालिका– ३ […]

अन्तरवार्ता लिने राेबाेट, जसले मात्र ७ सेकेण्डमा जागिर दिने या नदिने निर्णय गर्छ !

अन्तरवार्ता लिने राेबाेट, जसले मात्र ७ सेकेण्डमा जागिर दिने या नदिने निर्णय गर्छ !

वैज्ञानिकले यस्तो रोबाेट बनाएका छन्, जसले जागिर दिने विषयमा हुने भेदभावलाई अन्त्य गर्ने बताइएको छ । याे रोबाेटले उम्मेद्वारहरुसँग प्रश्न उत्तर गर्ने गर्छ । र उम्मेद्वारलाई काममा राख्ने या नराख्नेबारे निर्णय गर्छ । यसलाई स्विडेनको एक कम्पनी फुर्हतले निर्माण गरेको हो । यसको नाम टेंगई राखिएको छ । यसले बोल्ने, सुन्ने, नजर मिलाउनुका साथै भावना […]

यी सूत्रहरु नजानी सेयर बजारमा नआउनू ! यी हुन लगानीमा जान्नैपर्ने मन्त्रहरु !

यी सूत्रहरु नजानी सेयर बजारमा नआउनू ! यी हुन लगानीमा जान्नैपर्ने मन्त्रहरु !

काठमाण्डौ । विलियम ओनिल्सको किताब ‘ट्वान्टी फोर एसेनसियल लेसन्स फर इन्भेष्टमेन्ट सक्सेस’मा स्टक मार्केटमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताका लागि निकै धेरै उपयोगी टिप्सहरु दिइएको छ । यही किताबको अध्ययनपछि हामीले तपाईंलाई किताबको निश्कर्षको रुपमा ४८ वटा निकै उपयोगी सेयर लगानीका टिप्स तयार गरेका छौ । बिजशाला टिमको विचारमा यो किताबको मुख्य विशेषता भनेको हरेक […]

प्रविधिको अर्को चमत्कार : अब जिउँदो यौन पुतली पनि

प्रविधिको अर्को चमत्कार : अब जिउँदो यौन पुतली पनि

एजेन्सी । जर्मनीकी मेकअप आर्टिस्ट इभानाले आफूलाई यौन पुतलीजस्तो देखाउन शरीरमा २० पटकभन्दा बढी प्लास्टिक सर्जरी गराइसकेकी छिन् । प्लास्टिक सर्जरी गर्नुअघि आफू खासै राम्री नरहेको बताउने इभाना अझै पनि केही अंगको प्लास्टिक सर्जरी गराएर आफ्नो स्वरूपमा परिवर्तन ल्याउनुपर्ने बताउँछिन् । २६ वर्षीया इभानाले ५ पटक नाकको, ३ पटक स्तनका साथै एक–एक पटक परेला, च्यापु […]

एउटा मोबाइलको फोन नम्बर अर्कोमा सार्ने सजिला तरिका

एउटा मोबाइलको फोन नम्बर अर्कोमा सार्ने सजिला तरिका

काठमाडौ । एउटा मोबाइलमा भएको फोन नम्बर अर्कोमा सार्नुपर्ने धेरैलाई परिरहेको हुन्छ । प्रायः नयाँ मोबाइल किन्दा पुरानो मोबाइलको नम्बर सार्नुपर्ने हुन्छ । यो अवस्थामा एक–एक नम्बर गर्दै फेरि टाइप गर्नुपर्ने झन्झट नै धेरैजसोले स्विकारेको पाइन्छ । यो निकै झूर तरिका हो । हजारौं नम्बर यसरी एउटा मोबाइलबाट अर्कोमा सार्न कम्ता मुस्किल पर्दैन । तर, […]

मोबाइलको ब्याट्री छिटो सकिन्छ? यी ७ टिप्स अपनाउनस

मोबाइलको ब्याट्री छिटो सकिन्छ? यी ७ टिप्स अपनाउनस

तपाईको मोबाइलको ब्याट्री छिटो सकिन्छ? चिन्ता नगर्नुस, यी ७ टिप्स अपनाउनस, घन्टौसम्म मोबाइल चलाउनुस स्मार्टफोन निर्माता कम्पनीले धेरै क्षमताको ब्याट्री सार्वजनिक गरिरहेका छन् । तर पनि मोबाइलले धेरै लामो समय ब्याट्री टिकाउँदैन । मोबाइल प्रयोगकर्ताका लागि भने ब्याट्री सकिने चिन्ता भइरहन्छ । मोबाइलको ब्याट्री बढाउन यस्ता खालका उपाय अपनाउन सकिन्छ – १. यदि तपाई गाडी […]

अब उखु काट्ने मात्र हैन रोप्ने पनि मेसिन नै !

अब उखु काट्ने मात्र हैन रोप्ने पनि मेसिन नै !

नवराज कट्टेल विराटनगर, पुस २२ गते । उखु रोप्ने, गोड्ने, काट्ने र खट्टी व्यवस्थापन गर्ने प्रविधि भित्रिएसँगै खेतीमा संलग्न हुने किसानले राहत महसुस गर्न थालेका छन् । बहुवर्षे नगदे बाली उखु खेतीमा संलग्न किसान प्रविधिसँग जोडिएपछि कृषि मजदुर र कामदारको अभावको झन्झटबाट मुक्त हुँदै प्रविधिको प्रयोगमा किसान आकर्षित भएका हुन् । कृषिलाई पेसा बनाउँदै आएका […]

error: Content is protected !!