बिष्णु माझीको नयाँ गीत ’मान्छे फकाएर आफ्नो हुदैन’ एकाएक भाईरल

बिष्णु माझीको नयाँ गीत ’मान्छे फकाएर आफ्नो हुदैन’ एकाएक भाईरल

कमल सरगम-नेपाली लोक संगीतकि एक होनहार गायिका बिष्णु माझी र अर्का होनहार लोक गायक बद्री पंगेनीको सुमधुर आवाजमा लोकप्रिय संचारकर्मी तथा गायक शम्भु कुँवरको रमाइलो लोकदोहोरी गीत’मान्छे फकाएर आफ्नो हुदैन’बजारमा आएको छ।गीत् बजारमा आउनु अगाडीनै लाखौ दर्शकले खोजि गरिरहेका छन। लोकप्रिय गायक तथा एरेन्जर बिनोद बाजुरालीको लय तथा शब्द रहेको उक्त गीतमा नेपाली चलचित्रका सुपरहिट […]

गायक प्रमोद खरेलको ‘झुमा झुमा’ मा पल, प्रिन्सी, प्रिज्मा

गायक प्रमोद खरेलको ‘झुमा झुमा’ मा पल, प्रिन्सी, प्रिज्मा

गायक प्रमोद खरेलको ‘झुमा झुमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रमोदको साथै नायक पल शाह, प्रिन्सी खतिवडा, प्रिज्मा खतिवडा फिचर्ड छन् । गीतको भिडियो हेर्न तल क्लिक गर्नुस्ः गायक खरेलले झुमा झुम्का वाली गीत हिट भएपछि यो गीत ल्याएका हुन् । हिमान्सु रायमाझीको शब्द रहेको गीतमा भिम विसीको संगीत रहेको छ । संगीत […]

‘ए मेरो हजुर–३’ को पहिलो गीत रिलिज भयो, अनमोल र सुहानाको रोमान्स

‘ए मेरो हजुर–३’ को पहिलो गीत रिलिज भयो, अनमोल र सुहानाको रोमान्स

आउँदै गरेको चैत्र २९ गते प्रदर्शन हुने चलचित्र ए मेरो हजुर–३ को पहिलो गीत अन्ततः सार्वजनिक भएको छ । केही समय अघि नै गीत रिलिजको घोषणा गरिएको थियो तर केही कारण बस गीत रिलिज हुन सकिरहेको थिएन भने अहिले आएर रिलिज गरिएको छ । ‘तिमी बिनाको जिन्दगी, म जिन्दगीनै भन्दिनँ बोलको गीत रिलिज गरिएको हो […]

पोखराको पहिलो DJ महिला, केटालाई समेत कुट्नु पछि पर्दैनन् !!

पोखराको पहिलो DJ महिला, केटालाई समेत कुट्नु पछि पर्दैनन् !!

बझाङबाट धनगढी बसाई झर्दैगर्दा होटलमा टिभी देखेर अच्चममा परेकी सोनिकाले त्यहीबेला एउटा सपना पाल्नुभयो, कुनै दिन टिभीमा देखिने । बाल्यकालको त्यही सपना पूरा गर्न एक वर्षदेखि सोनिका ग्ल्यामर क्षेत्रमा हुनुहुन्छ । बूढानीलण्ठ स्कुलबाट विद्यालय शिक्षा पूरा गर्नुभएकी सोनिकाको परिवारको इच्छा डाक्टर, इन्जिनियर बनाउनमै थियो । यद्यपि, परिवारको इच्छा विपरीत नै विज्ञान विषयको अध्ययन छाडेर पत्रकारितामा […]

नायिका श्वेता खड्काले साइन गरिन् नयाँ फिल्म ‘हेल्लो जिन्दगी’

नायिका श्वेता खड्काले साइन गरिन् नयाँ फिल्म ‘हेल्लो जिन्दगी’

नायिका श्वेता खड्काले हालै नयाँ फिल्म साइन गरेकी छन् । उनले ‘कान्छी’ फिल्म पछि एभरेष्ट सूर्य बोहोराको निर्देशन रहने फिल्म ‘हेल्लो जिन्दगी’ साइन गरेकी हुन् । श्वेता यतिबेला माझी बस्ती निर्माणको अन्तिम तयारीमा छिन् । उनले बिहिबार साँझ औपचारिक रुपमा निर्माण टिमसँग फिल्म साइन गरेको बताइन् । उक्त जानकारी फेसबुक मार्फत सार्वजनिक गरेकी छिन् । […]

‘द म्यान फ्रम काठमाडौं’ सिनेमाको नयाँ गीत सार्वजनिक

‘द म्यान फ्रम काठमाडौं’ सिनेमाको नयाँ गीत सार्वजनिक

‘द म्यान फ्रम काठमाडौं’ सिनेमाले आफ्नो नयाँ गीत सार्वजनिक गरेको छ । सोमबार सिनेमाको ‘किच किचे माया’ बोलको गीतमा रिलिज गरिएको हो। गीतमा सुजेन्द्र डि कार्कीको शब्द तथा संगीत रहेको छ भने गीतका गायक चन्दन ध्वोज केसी हुन् । सार्वजनिक गीतमा मुख्य कलाकार कर्मा शाक्य र आना शर्मालाई फिचर्ड गरिएको छ । गीतका राजन इशान […]

यी अभिनेतालाई डेट गर्न चाहन्छिन् शाहरुखकी छोरी सुहाना खान

यी अभिनेतालाई डेट गर्न चाहन्छिन् शाहरुखकी छोरी सुहाना खान

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान अहिले बलिउड फिल्मदेखि टाढा नै छिन् । तर उनको फ्यान फलोइङ भने कुनै अभिनेत्रीको भन्दा कम छैन । सुहानाका हरेक क्रियाकलापहरु मिडिया तथा सामाजिक सञ्जालमा चर्चा हुने गर्छन् । शाहरुख खानले केही समयअघि उनकी छोरी सुहाना खानलाई फिल्ममा अभिनयमा गर्ने इच्छा भएको तर अभिनयमा आउनुअघि पढाइ पूरा गरेर […]

‘टिकटक’का जुम्ल्याहा दिदी बहिनी भन्छन् -एउटै घरमा बिहे गर्दैनौं (भिडियो)

‘टिकटक’का जुम्ल्याहा दिदी बहिनी भन्छन्  -एउटै घरमा बिहे गर्दैनौं (भिडियो)

काठमाडौं –यतिबेला टिकटकमा युवा पुस्ता झुमिएको पाईन्छ । केहि अनौठा प्रतिभा, शारीरिक अवस्था अथवा कसैको ध्यान खिच्ने भिडियो बनाईयो भने टिकटकमा हिट हुन गाह्रो छैन । हिट हुनलाई अब म्युजिक भिडियो र फिल्म खेल्नु पर्दैन्, टिकटकमा मेहेनत गरे पुग्छ तर पारिश्रमिक भने पाईदैन । नेपालमा पनि धेरै भन्दा धेरै टिकटक युजरहरु पाईन्छन् । नेपालमा चलेका […]

यस्तो बन्यो दाल भात तरकारीको गीत ‘भिजिट भिसामा’

यस्तो बन्यो दाल भात तरकारीको गीत ‘भिजिट भिसामा’

काठमामण्डाै – महसञ्चारको ब्यानरमा निर्माण भएको सिनेमा ‘दाल भात तरकारी’मा समावेश ‘भिजिट भिसामा’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमका बीच सिनेमामा समावेश पहिलो गीत ‘भिजिट भिसामा’ सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकारहरु समावेश छन् । गीतमा अन्जु पन्त र निशान भट्टराईको आवाज रहेको छ भने हरिवंश आचार्यका शब्दमा संगीतकार […]

फिल्म ‘यात्रा’ पोस्टरमा सलिनमान र मल्लिकाको जोडी

फिल्म ‘यात्रा’ पोस्टरमा सलिनमान र मल्लिकाको जोडी

फिल्म यात्रा को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक तीन पोस्टरमा नायक सलिमान बनियाँ र नायिका मल्लिका महतको जोडी आकर्षक देखिएको छ । सार्वजनिक दुई पोस्टरमा सलिन र मल्लिका र अर्को एक पोस्टरमा अन्य कलाकारहरु पनि छन् । यात्रा को पोस्टर टौवा क्रियशनले तयार गरेको हो । यात्रा अ म्युजिकल भ्लग मा सलिनमान भ्लगरको भूमिकामा […]

error: Content is protected !!