परदेशीको पिडा समेटिएको मार्मिक गीत “भेट्न आउँछु म” हेर्नुस (भिडीयो)

परदेशीको पिडा समेटिएको मार्मिक गीत “भेट्न आउँछु म” हेर्नुस (भिडीयो)

काठमाडौं । नेपाली लोकगीत संगीतमा बसन्त थापा नौलो नाम होईन नत कुलेन्द्र विश्वकर्मा नै । मौलिक शब्द तथा लयमा थापाको छुट्टै पहिचान रहेको छ भने जादुमय स्वरका धनी विश्वकर्माको अर्कै पहिचान । यी दुई श्रष्टाहरु र शब्द संकलक पेम्बा कुमार गोलेको सहकार्यमा अर्को धमाकेदार प्रस्तुति सार्वजनिक भएको छ । श्रष्टा त्रयको सहकार्यमा हालै सार्वजनिक भएको […]

नेपाल आइडलका कृशल कंडेलको ‘मनको छाता’ रिलिज (भिडियो)

नेपाल आइडलका कृशल कंडेलको ‘मनको छाता’ रिलिज (भिडियो)

नेपाल आइडल २ को उत्कृष्ट आठ सम्म पर्न सफल कृशल कंडेलले म्युजिक भिडियो खेलेका छन् । कृशलले मोडलिङ गरेको ‘मनको छाता’ गीतको भिडियो सार्वजनक भएको छ । भिडियो हेर्नुस् : एरिक गिरीको स्वर, शब्द तथा संगीत गीतमा कृशलको जोडी भएर याङशु श्रेष्ठले खेलेकी छन् । भिडियोलाई दीपक आर्चायले निर्देशन गरेका हुन् । बुद्ध थापाले खिचेको […]

‘बुलबुल’को ट्रेलर सार्वजनिक, स्वस्तिमा टेम्पो ड्राइभर (भिडियाे)

‘बुलबुल’को ट्रेलर सार्वजनिक, स्वस्तिमा टेम्पो ड्राइभर (भिडियाे)

काठमाडौँ । फिल्म ‘बुलबुल’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलरमा नायिका स्वस्तिमा खड्क र मुकुन भुषालको अभिनय देख्न सकिन्छ । फिल्मको निर्देशन विनोद पौडेलले गरेका हुन् भने अविरल थापाले यो फिल्म निर्माण गरेका हुन् । फिल्मको ट्रेलरमा स्वस्तिमा खड्काको चरित्र मार्फत कथा प्रस्तुत गरिएको छ । विनोद पौडेलले लेखेको फिल्मलाई सुसन प्रजापतिले छायांकन गरेका […]

चलचित्र ‘१०० कडा १०’

चलचित्र ‘१०० कडा १०’

नेपाली चलचित्र ‘१०० कडा १० को ट्रेलर सार्वजनिक भएको छ । आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै फिल्म युनिटले ट्रेलर सार्वजनिक गरेको हो । देशमा हुने भ्रष्टाचारको विषयलाई मुख्य मुद्दा बनाइएको चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हन् भने राज्जु प्रधान, उत्तम खत्री, डिआर उपाध्यय र सन्जीव न्यौपालने संयुक्त रुपमा निर्माण गरेका हुन् । कमेडी जनराको ‘१०० […]

अष्ट्रेलियाले सबैभन्दा पहिले सन् २०१९ लाई यसरी गर्यो स्वागत (तस्बिरसहित)

अष्ट्रेलियाले सबैभन्दा पहिले सन् २०१९ लाई यसरी गर्यो स्वागत (तस्बिरसहित)

सन् २०१८ लाई बिदाई गरेर सन् २०१९ लाई स्वागत  गर्ने शहरहरुमा अष्ट्रेलियाका प्रमुख शहरहरु रहेका छन् । सिड्नी, मेलबर्न, क्यानबेरा तथा होबर्टमा भव्य आतिशबाजी गरेर अंग्रेजी नयाँ वर्ष २०१९ लाई स्वागत गरिएको छ । सिड्नीमा मात्रै नयाँ वर्षको स्वागतमा गरिएको आतिशबाजी हेर्न १० लाखभन्दा बढी मानिस जम्मा भएका थिए । तस्बिरमा हेर्नुहोस् सिड्नीलगायतका शहरमा गरिएको […]

मिस वर्ल्ड फाईनल आज: शृङ्खलालाई शुभकामना सहित एक/एक सेयर गर्नुस

मिस वर्ल्ड फाईनल आज: शृङ्खलालाई शुभकामना सहित एक/एक सेयर गर्नुस

काठमाडौं, २१ मंसिर । मिस नेपाल श्रृङ्खला खतिवडा मिस वर्ल्ड–२०१८ को उपाधीको नजिक पुगेकी छिन् । प्रतियोगिताको अन्तिम नतिजा शनिवार सार्वजनिक हुदैछ । ‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा पुग्न सफल भएकी हुन् । श्रृङ्खला खतिवडा चीनको सान्या शहरमा भइरहेको प्रतियोगितामा श्रृङ्खलालाई उत्साह प्रदान गर्न श्रृङ्खलाका आमा मुनु सिग्देल र बुवा बिरोध खतिवडान सान्या पुगेका […]

धिरज राईको हिट गीत ‘तिम्रा नयन’को म्युजिक भिडियामा एलिसा

धिरज राईको हिट गीत ‘तिम्रा नयन’को म्युजिक भिडियामा एलिसा

काठमाडौं । नेपाली संगीत क्षेत्रका एक चर्चित पप गायक हुन् धिरज राई। धिरज राईलाई नेपाली माइकल ज्याक्सन पनि भन्ने गरिन्छ । हालै मात्र उनको हिट गीतको म्युजिक भिडियो बजारमा आएको छ । गायक धिरज राईके कुनै समयको निकै नै चर्चित गीत थियो ‘तिम्रा नयन…’। सोही गीतको म्युजिक भिडियो गायक राईले १५ वर्ष पछि आएर निकालेका […]

मेलिना राईको ‘तिम्ले बाटो फेर्‍यौ अरे-२’ सार्वजनिक

मेलिना राईको ‘तिम्ले बाटो फेर्‍यौ अरे-२’ सार्वजनिक

काठमाडौं । गीतकार तथा मोडल दर्पण राईले ‘तिमीले बाटो फेर्‍यो अरे-२’ बजारमा ल्याएका छन् । ‘तिमीले बाटो फेर्‍यो अरे’को अपार सफलतापछि ‘तिमीले बाटो फेर्‍यो अरे-२’ ल्याएका हुन् । गायिका मेलिना राईको स्वरमा रहेको ‘तिम्ले बाटो फेर्‍यौ अरे’ एकदमै हिट गीत मानिन्छ। यस गीतमा पनि मेलिना राईले स्वर दिएकी छिन्। दर्पणको शब्दमा रहेको उक्त गीतमा ने […]

अमेरिका-मेक्सिको सीमा बन्द गराइदिने ट्रम्पको धम्की

अमेरिका-मेक्सिको सीमा बन्द गराइदिने ट्रम्पको धम्की

सीमाक्षेत्रमा मध्यअमेरिकी देशहरूबाट आप्रवासीको आगमनका क्रममा शान्तिसुरक्षामा बाधा पुगेमा मेक्सिकोसँगको व्यापारसमेत बन्द गरिदिने धम्की नउले दिएका छन्। आवश्यक परेमा सीमास्थित सुरक्षा फौजलाई घातक शक्तिको प्रयोग गर्न आफूले अनुमति दिएको ट्रम्पले बताएका छन्। तारबारको थप नयाँ संरचना बनाउन सोमवार अमेरिकाले व्यस्त नाका केही बेर बन्द गरिदिएको थियो। कहाँका हुन् आप्रवासी? मध्यअमेरिकी देशहरूबाट झन्डै चार हजार किलोमिटर […]

चर्चामा मेलिना राई: जे गायो, त्यही हिट !

चर्चामा मेलिना राई: जे गायो, त्यही हिट !

– गोकर्ण गौतम ‘पिरेम नलाउने…’, ‘बैंसै बेइमानी…’, ‘नाच फिरिरि…’, ‘हुकुम बक्सियोस्…’ । पछिल्लो समय चर्चामा रहेका गीत । चारै गीतकी गायिका भने एकै हुन् मेलिना राई । चाहे फिल्म होस्, चाहे एल्बम । जताततै मेलिनाकै माग छ । जे गायो, त्यही हिट । रेकर्डिङ बाहेक देश/विदेशका कन्सर्टमा पनि भ्याईनभ्याई छ उनलाई । गीत गाउनकै लागि […]

error: Content is protected !!