‘मुन्द्रेको कमेडी क्लब’ भाग-३ (भिडियो)

‘मुन्द्रेको कमेडी क्लब’ भाग-३ (भिडियो)

काठमाडौं – नेपाली दर्शकहरूले विदेशी टेलिभिजन च्यानलमा विदेशी कमेडी सो हेरेर मनोरञ्जन लिइरहेको बेला हास्यव्यंग्य अभिनेता जितु नेपाल आफ्नो छुट्टै कमेडी कार्यक्रममार्फत दर्शकमाझ आएका छन् । हाँस्यकलाकार जितु नेपाल ‘मुन्द्रे’ नयाँ टेलिभिजन शो मार्फत सानो पर्दामा फर्किएका छन् । जितुले अब नेपाल टेलिभिजनमा नयाँ कार्यक्रम सुरु गर्दै छन् । ‘मुन्द्रेको कमेडी क्लब’ नाम दिईएको शो […]

उमेर गईसक्यो तर किन बिहे गर्दैनन् बलिउडका यी ६ हिरोइन ?

उमेर गईसक्यो तर किन बिहे गर्दैनन् बलिउडका यी ६ हिरोइन ?

बलिउडमा यस्ता कैयौं हिरोइन छन् जसको उमेर निकै भइसकेको छ तर अझैसम्म विवाह गरेका छैनन् । यतिमात्र होइन केही हिरोइनको त कुनै प्रेम सम्बन्धको चर्चासमेत छैन । केहीको प्रेमसम्बन्धको निकै चर्चा चल्छ तर अन्ततः ब्रेकअप हुन्छ । यीमध्ये केहीको अहिले नै बिहे भए पनि आश्चर्य लाग्दैन तर केहीको भने कहिले बिहे हुन्छ भन्ने पत्तै छैन […]

‘सम्हालिन्छ कहिले मन’का लागि पूजाले लिइन् १५ लाख पारिश्रमिक !

‘सम्हालिन्छ कहिले मन’का लागि पूजाले लिइन् १५ लाख पारिश्रमिक !

नेपाली चलचित्रमा नायिकाले पनि महंगो पारिश्रमिकका साथ काम गर्न थालेका छन् । केही दिनअघि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले १५ लाख लिएको चर्चा सेलाउन नपाउँदै अर्की नायिका पूजा शर्माले १५ लाख लिएर फिल्ममा साइन गरेकी छन् । साम्राज्ञीले निर्मात्री पूनम गौतमको चलचित्रका १५ लाख पारिश्रमिक लिएकी थिइन् । यता पूजाले भने सुदर्शन थापाको निर्देशनमा बन्न लागेको […]

“द भ्वाईस अफ नेपाल” बाट बाहिरिए सुरज र सनिद्य (भिडियो)

“द भ्वाईस अफ नेपाल” बाट बाहिरिए सुरज र सनिद्य (भिडियो)

काठमाडौँ । चचित रियालिटी शो द भ्वाईस अफ नेपाल आज टप ६ मा आइपुगेको छ। आज चर्चित चर्चित गायक दिपक खरेल अतिथि कोचको रुपमा प्रस्तुत भएका छन्। केही समयदेखि ए एन सी प्रोडक्सनको उत्पादनमा हरेक शनिबार र आईतबार राति ९ बजेबाट कान्तिपुर टेलिभिजन मार्फत प्रशारण भैरहेको छ। आज टप ६ मा आएका प्रतिस्पर्धी मध्य २ […]

युटुबमा भाइरल भयो प्रियंका कार्कीले खेलेको ‘बाजा’

युटुबमा भाइरल भयो प्रियंका कार्कीले खेलेको ‘बाजा’

कमल सरगम -काठमाडौ-पछिल्लो समय दर्शक श्रोतले कस्तो गीत संगीतलाई आफ्नो प्रिय गीत बनाउछ भन्ने पत्तोंनै हुन्न तर एक त्यस्ता प्रतिभा जसको सृजनाले यो बेला संगीत क्षेत्रले अर्को तहल्का पिट्न सफल भएको छ।केहि समय देखि अमेरिकामा बस्दै आउनु भएका लामो समय देखि संचार क्षेत्रमा लागेका संचारकर्मी तथा सर्जक संगै हास्यकलाकार अमर थापाको अर्को रमाईलो गीत “बाजा”बजारमा […]

आज ‘द भ्वाईस अफ नेपाल’ बाट को को बाहिरीए ? हेर्नुहोस भिडीयो

आज ‘द भ्वाईस अफ नेपाल’ बाट को को बाहिरीए ? हेर्नुहोस भिडीयो

काठमााडौं । विश्वको नम्बर एक गायन रियालिलिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ नेपालमा सञ्चालन भईरहेको छ। सुशील नेपालले होस्ट गरेको उक्त शोको निर्णायकको रुपमा बरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा रहेका छन्। ‘द भ्वाईस अफ नेपाल’  शोमा फिरोज तिमल्सिना प्रमुख सहायक निर्देशकको रुपमा रहेका छन् । […]

प्रियंका कार्कीले गरिन यस्तो बवाल हट आइटम डान्स (भिडियो)

प्रियंका कार्कीले गरिन यस्तो बवाल हट आइटम डान्स (भिडियो)

नायिका प्रियंका कार्की चलचित्रको पर्दामा आइटम नृत्य गर्न अगाडि छिन् । चलचित्रमा मुख्य भूमिका होस् या नहोस्, उनी आइटममा जमिहाल्छिन् । उनै, प्रियंकाले आइटम नृत्य गरेको चलचित्र ‘सुश्री सम्पत्ती’को गीत सार्वजनिक भएको छ । ‘झुम्की हराए’ बोलको गीतमा नायिका कार्कीको हट अवतार देख्न सकिन्छ । साथमा चलचित्रका मुख्य कलाकारहरु सलोन बस्नेत, बिनोद न्यौपाने, प्रमोद अग्रहरिलाई […]

आइटम गर्ल मलाइका र अभिनेता अर्जुन कपूरको बिहे हुने !

आइटम गर्ल मलाइका र अभिनेता अर्जुन कपूरको बिहे हुने !

आइटम गर्ल मलाइका अरोडाले अरबाज खानसँग सम्बन्ध विच्छेद गरेको एक वर्ष नाघिसकेको छ । हालै मात्र दिएको अन्तर्वार्तामा उनले अरबाजसँग सम्बन्ध विच्छेद गरेपछि आफू पहिलेभन्दा धेरै खुशी भएको बताएकी छिन् । मलाइकाले आफूले पहिलेभन्दा धेरै शान्ति र सहज महसुस गरेको बताएकी छिन् । उता अरबाजले हालैमात्र एउटा कार्यक्रममा बोल्दै आफूले विगत २१ वर्षदेखि नै सम्बन्धलाई […]

आधा बर्ष सकियो, नेपाली फिल्मको व्यापार कहालीलाग्दो !

आधा बर्ष सकियो, नेपाली फिल्मको व्यापार कहालीलाग्दो !

असोज महिनाको अन्त्यसँगै यो बर्षका ६ वटा महिना पनि सकिएका छन् । ६ महिना सकिदा नेपाली चलचित्रका लागि सुखद वा दुखद के रह्यो भन्ने बारेमा चर्चा गरौ । नेपाली चलचित्रका लागि आधा बर्ष दुखद होइन, कहालिलाग्दो देखिएको छ । हलमा लागिरहेको ‘छक्का पन्जा ३’को व्यापारलाई छाड्ने हो भने अरु चलचित्रको व्यापार सुखद मान्न मिल्दैन । […]

नयाँ फिल्म ‘हजार जुनी सम्म’मा आर्यन, प्रियंका र स्वस्तिमा पक्का

नयाँ फिल्म ‘हजार जुनी सम्म’मा आर्यन, प्रियंका र स्वस्तिमा पक्का

विकाश राज आचार्यले निर्माण र निर्देशन गर्ने लागेको नयाँ फिल्म ‘हजार जुनी सम्म’मा मुख्य कलाकारहरु फाइनल गरिएको छ । नायिका स्वस्तिमा खड्कालाई फाइनल गरिसकेको फिल्ममा प्रियंका कार्की, आर्यान सिक्देल, अकी प्रधान र सलोन बस्नेतलाई कास्ट गरेसँगै कलाकार छनोट कार्य सकिएको छ । फिल्मका लागी नायक आर्यन सिग्देल, नायिका प्रियंका कार्की, नायक सलोन बस्नेत र नव […]

error: Content is protected !!