भ्रष्टाचार गरेको आरोपमा दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ वर्ष जेल सजाय

भ्रष्टाचार गरेको आरोपमा दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ वर्ष जेल सजाय

सियोल – दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ । अदालतबाट ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधबार खारेज गरिदिएको हो ।सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहनु भएका ली म्यूङलाई सन् २०१८ मा जेल हालिएको थियो । उहाँमाथि त्यसबखत १५ वर्षको […]

सेवा गर्ने भनी शपथ खाएका कर्मचारीले सरकारले खटाएको ठाउँमा जान नमान्ने ?

सेवा गर्ने भनी शपथ खाएका कर्मचारीले सरकारले खटाएको ठाउँमा जान नमान्ने ?

अत्तरिया – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गरिने चेतावनी दिनुभएको छ । जिल्ला समन्वय समिति कैलालीले आज आयोजना गरेको स्वागत तथा अन्तत्र्रिmया कार्यक्रममा उहाँले राष्ट्रसेवक भइसकेपछि सरकारले खटाएको ठाउँमा जान नमान्नेलाई कारवाही गरिने बताउनुभयो । राष्ट्रको सेवा गर्न भनी शपथ खाएर आएका कर्मचारीले सरकारले खटाएको ठाउँमा जानैपर्ने […]

घुससहित पक्राउ परेका अधिकृतलाई राष्ट्रपतिले विभूषण दिँदै

घुससहित पक्राउ परेका अधिकृतलाई राष्ट्रपतिले विभूषण दिँदै

काठमाडौं । ३ असोजमा संविधान दिवसका अवसरमा घोषणा गरिएका विभूषण १ वैशाखमा राष्ट्रपतिको हातबाट वितरण हुँदै छ। तर, विभूषण पाउने सूचीमा घुससहित पक्राउ परेका कर्मचारीसमेत छन्। जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ २ फागुनमा २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए। उनी गृहमन्त्रालयले दिने प्रबल जनसेवाश्री विभूषण पाउने सूचीमा छन्। अख्तियार दुरुपयोग […]

हिन्दु राष्ट्रको माग राख्दै भाषण गरिरहेका कमल थापाको भ्यान प्रहरीले गुडायो …

हिन्दु राष्ट्रको माग राख्दै भाषण गरिरहेका कमल थापाको भ्यान प्रहरीले गुडायो …

२५ चैत, काठमाडौं । सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको माग राख्दै पार्टीले आयोजना गरेको प्रदर्शनका क्रममा राप्रपा अध्यक्ष कमल थापा पद्मोदय मोडमा भाषण गरिरहेका थिए । रत्नपार्कबाट सुरु भएको प्रदर्शन पद्मोदय मोडमा पुगेर कोणसभामा परिणत भएको थियो । नेताहरु भ्यानमा चढेर भाषण गरेका थिए । प्रदर्शन अवधिभर सवारी साधनलाई रोकेको प्रहरीले २ बजेपछि तपाईंहरुको समय […]

देउवाले फेरी नेतृत्व गरे भने पार्टी मात्र नभई देशै डुब्छ : सुजाता

देउवाले फेरी नेतृत्व गरे भने पार्टी मात्र नभई देशै डुब्छ : सुजाता

नेपाली काँग्रेसभित्र यतिखेर चरम निराशा छ । गुटवन्दीको मारमा परेको काँग्रेस भित्रको विभाजन प्रष्टसंग सतहमा आउन थालेका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई ‘सभापति म नै पार्टी हुँ’ भन्ने शैलीमा हिडेको आरोप काँग्रेसकै कार्यकर्ताहरुले लगाउने गरेका छन् । यता कोइरालाको विरासत अर्थात नेतृत्वमा कोइराला परिवारको सदस्य नहुँदा उनीहरुमा पनि छटपटी बढेको छ भने धेरै कार्यकर्ताले […]

पशुपति शर्माले ऐना देखाए : ऐना फुटाउने कि अनुहार सफा गर्ने ?

पशुपति शर्माले ऐना देखाए : ऐना फुटाउने कि अनुहार सफा गर्ने ?

काठमाण्डौ – प्रतिनिधिसभाको आजको बैठकमा गायक पशुपति शर्माले गाएको लोकदोहोरी गीतलाई लिएर प्रमुख प्रतिपक्षी र सत्तापक्षका सांसदबीच दोहोरी चलेको छ । बैठकको शून्य समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले गायक पशुपति शर्मा ‘जनगायक’ रहेको भन्दै सरकारले उनले गाएको गीत प्रतिबन्ध लगाउनुले लोकतन्त्र कहाँ छ भनेर प्रश्न उब्जिएको बताउनुभयो । पशुपतिले ऐना देखाए […]

हिन्दुराज्य सहित राजा फर्काउने षड्यन्त्र हुँदैछ :चित्रबहादुर केसी

हिन्दुराज्य सहित राजा फर्काउने षड्यन्त्र हुँदैछ :चित्रबहादुर केसी

पाल्पा : राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा गणतन्त्र हटाएर राजतन्त्र फर्काउने चलखेल सुरु भएको बताएका छन् । राष्ट्रिय जनमोर्चा पाल्पाले तानसेनमा गरेको पत्रकार सम्मेललाई सम्बोधन गर्दै अध्यक्ष केसीले हिन्दु राज्यसहितको राजतन्त्र फर्काउन नेपाली कांग्रेस सहमत भइसकेको, राजतन्त्र फर्काउने विषयमा राप्रपामा एकीकरण सुरु भएको र छिमेकी भारतीय जनता पार्टीले विभिन्न गतिविधि मार्फत राजतन्त्र […]

भोलीको संसद बैठक पनि कांग्रेसले अवराेध गर्ने

भोलीको संसद बैठक पनि कांग्रेसले अवराेध गर्ने

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राख्ने अडान लिएकाे छ । सभामुख कृष्णबहादुर महराले बुधबार प्रतिनिधिसभा बैठक सञ्चालन गराउने विषयमा छलफल गर्न बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेपाली कांग्रेसले यथास्थितिमा प्रतिनिधिसभा बैठक सञ्चालन गर्न नदिने अडान कायमै रहेको जनाएको हो । सत्तापक्षले बलजफ्ती ढंगले पारित गरेको […]

केसीको अनसनसँग सरकार झुक्दैन, अब केसीसँग वार्ता गरिँदैन :झलनाथ खनाल

केसीको अनसनसँग सरकार झुक्दैन, अब केसीसँग वार्ता गरिँदैन :झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता झलनाथ खनालले डा. गोविन्द केसीको अनसनसामू सरकार नझुक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै खनालले यस्तो बताएका हुन् । अन्तर्वार्तामा खनालले भनेका छन्, ‘कसलाई के गर्नुपर्छ, त्यो गर्न पाइन्छ । सबै स्वतन्त्र छन् । कति हदसम्म आन्दोलन गर्न मन लाग्छ सबै मान्छे स्वतन्त्र छन् […]

उपेन्द्र यादवले सरकारलाई दियो यस्तो चेतावनी, अब आन्दोलन गर्ने !

उपेन्द्र यादवले सरकारलाई दियो यस्तो चेतावनी, अब आन्दोलन गर्ने !

काठमाडौँ । डा गोविन्द केसीसँग गरिएको सम्झौता कार्यान्वयन गर्न उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सरकारसँग अाग्रह गरेका छन् । आफ्ना सिफारिस मन्त्रिपरिषद्मा अड्किएपछि उनले सरकार प्रति असन्तुष्टि समेत व्यक्त गरेका छन् । उनले गत जेठ १८ मा उपप्रधान एवं स्वास्थ्यमन्त्रीको सपथ लिएका थिए । संघीय फोरमका अध्यक्षसमेत रहेका मन्त्री यादव सरकारमा सहभागी भएको […]

error: Content is protected !!