संसद भित्र के हुँदैछ यस्तो ? नेकपा र कांग्रेस सांसदबीच झडप

संसद भित्र के हुँदैछ यस्तो ? नेकपा र कांग्रेस सांसदबीच झडप

काठमाडौँ — आफ्ना नेताहरुको नाममा रहेका अस्पतातलाई केन्द्र सरकारको मातहत ल्याउन माग गर्दै कांग्रेसले सदनमा अवरोध कायम राखेको छ । अरुले बेला आ-आफ्ना स्थानबाट उठेर विरोध गरे पनि मंगलबार भने कांग्रेस सांसद वेल घेराउमा पुगे । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले अवरोधका बीच बैठक सञ्चालन गर्ने छनक पाएपछि उनीहरुले वेल घेराउमा पुगेका थिए । विपक्षी सांसदहरु […]

देश खतरामा पुगे, अब देश जोगाउने पालो कांग्रेसको : देउवा

देश खतरामा पुगे, अब देश जोगाउने पालो कांग्रेसको : देउवा

स्याङ्जा — कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी शिवकुमार अधिकारीले देखाएका बाटामा पार्टी अगाडि बढ्ने बताएका छन् । पुतलीबजारस्थित पार्टीको जिल्ला कार्यालयमा शुक्रबार आयोजित अधिकारीको श्रद्धाञ्जली सभामा उनले यस्तो बताएका हुन् । देश खतरामा पुगेको उल्लेख गर्दै देउवाले कुनै पनि संकटमा कांग्रेसले देश जोगाएकाले अबको पालो पनि कांग्रेसकै रहेको बताएका थिए । वर्तमान ओली सरकारले […]

ऋषि धमलाको ठोकुवा – प्रचण्डबिना अरुले देश बनाउन सक्दैन

ऋषि धमलाको ठोकुवा – प्रचण्डबिना अरुले देश बनाउन सक्दैन

काठमाडौं, पुष ३० । पत्रकार ऋषि धमलाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डबाहेक अरु कसैले देश बनाउन नसक्ने बताएका छन् । आइतबार राजधानीमा देशभक्त गणतान्त्रिक मञ्चले आयोजना गरेको एक विशेष समारोहमा सञ्चारकर्मी ऋषि धमलाले प्रचण्ड क्रान्ति र शान्तिको एकैपटक नेतृत्व गर्न सक्ने आदर्श नेता भएको बताए । धमलाले प्रचण्डको तारिफ गर्नुमा आफ्नो कुनै स्वार्थ […]

खनिए सभामुखमाथि गगन, नेकपाको कार्यकर्ता नबन्न चेतावनी !

खनिए सभामुखमाथि गगन, नेकपाको कार्यकर्ता नबन्न चेतावनी !

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा सभामुख पार्टीको कार्यकर्ता जसरी प्रस्तुत भएको आरोप लगाएका छन्। सभामुख कृष्णबहादुर महराले पार्टी कार्यकर्ताको जस्तो व्यवहार देखाएकाले आफूहरुले संसदमा अवरोध गरेको उनको भनाई छ। ‘प्रधानमन्त्रीलाई बोल्न दिने, तर प्रतिपक्षीलाई प्रश्न सोध्न अनुमति दिन्न भन्नु सभामुखको शैली हुकुमी हो। प्रश्न गर्न दिन्न भन्ने उहाँ सभामुख हो कि […]

सक्रियता बढाउँदै पूर्व राजा ज्ञानेन्द्र, भेटे विभिन्न दलका ३८५ नेतालाई

सक्रियता बढाउँदै पूर्व राजा ज्ञानेन्द्र, भेटे विभिन्न दलका ३८५ नेतालाई

काठमाडौं, १८ पुस । अंग्रजी नयाँ वर्ष मनाउन पुस २ गते पोखरा पुगेका पूर्व राजा ज्ञानेन्द्रले विभिन्न दलका ३ सय ८५ जना नेतासँग सामुहिक भेट गरेका छन् । स्रोतका अनुसार राजपा, नेपाली कांग्रेस, राप्रपा नेपाल, राप्रपा प्रजातान्त्रिक, राप्रपा राष्ट्रवादीसहितका नेतासँग भेट गरेका हुन् । विभिन्न तहका नेतासँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे पूर्वराजा ज्ञानेन्द्रले जानकारी लिएका छन् […]

मन्त्री बिना मगरले प्रचण्डका ज्वाइँको कुरा नमानेपछि खैलाबैला

मन्त्री बिना मगरले प्रचण्डका ज्वाइँको कुरा नमानेपछि खैलाबैला

काठमाडौं, २४ मंसिर । खानेपानी तथा सरसफाइमन्त्री विना मगरले नेकपाका नेता लेखराज भट्टको कुरा नसुनी बिचौलीयाहरूको प्रभावमा पर्दै गएकी छिन् । खानेपानी संस्थानको महाप्रबन्धक भुपेन्द्रप्रसादलाई भ्रष्टाचारको आरोपमा बर्खास्त गरेपछि मन्त्री मगरले मन्त्रालयका प्राविधिक उपसचिव लीलानाथ ढकाललाई नियुक्त गरेकी छिन् । भट्टले संस्थानभित्रैबाट महाप्रबन्धक बनाउन सुझाव दिए पनि उनले अटेर गरेको समाचार साँघु साप्ताहिकले छापेको छ […]

गृहमन्त्रीका सल्लाहकारले ‘तँ मर’ भनेपछि विष पिएँ [भिडियो अन्तर्वार्ता]

गृहमन्त्रीका सल्लाहकारले ‘तँ मर’ भनेपछि विष पिएँ [भिडियो अन्तर्वार्ता]

शान्ति सम्झौता भएको १२ वर्ष बितिसक्यो, तर युद्धका घाउहरू अझै मेटिएका छैनन् । २०५२ सालबाट १० वर्षसम्म चलेको सशस्त्र युद्धका क्रममा राज्य र विद्रोही दुवै पक्षबाट गरी करीब १७ हजारको ज्यान गयो भने हजारौं नागरिक घाइते जीवन व्यतित गरिरहेका छन् । बेपत्ता हुनेहरूको संख्या त्यस्तै छ । युद्धमा तत्कालीन विद्रोही नेकपा माओवादीको जनमुक्ति सेना बनेर […]

सांसदहरुले आफुखुसी चार करोड खर्च गर्न पाउने

सांसदहरुले आफुखुसी चार करोड खर्च गर्न पाउने

काठमाडौं : बजेटमा राखिएको प्रवधानविपरीत सांसदहरुले आफुखुसी योजना छनोट र खर्च गर्न मिल्ने नियमावली सरकारले जारी गरेको छ। बजेटको प्रावधानअनुसार ४ करोड रुपैयाँका पाँचवटा योजनामात्र सांसदले छनोट गर्न पाउनेछन्। मन्त्रिपरिषद्ले हालै स्वीकृत गरेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमसम्बन्धी नियमावलीमा २० वटासम्म योजना छनोट गर्न सक्ने व्यवस्था गरेको थियो। सांसदबाट पाारित भएको विनियोजनसम्बधी ऐनविपरीत नियमावली बनाएर […]

प्रधानमन्त्री ओलीले तत्काल राजिनामा नदिए पार्टी फुटाएर अघि बढ्छु :झलनाथ

प्रधानमन्त्री ओलीले तत्काल राजिनामा नदिए पार्टी फुटाएर अघि बढ्छु :झलनाथ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई असफल नेतृत्वको आरोप लगाएका छन् । उनले पार्टी अध्यक्ष ओली पार्टी तथा सरकार सञ्चालनमा असफल भइसकेका दावी गरे । पार्टीको सचिवालय बनाउँदा आफुलाई ओलीले अन्याय गरेको भन्दै आफ्नो बरियता मिचेको खनालको आरोप थियो । खनालले पार्टी नेतृत्वले पार्टीको […]

सरकारविरूद्ध आन्दोलन गर्ने कांग्रेसको चेतावनी

सरकारविरूद्ध आन्दोलन गर्ने कांग्रेसको चेतावनी

बुटवल : नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जनतासँग सरोकार राख्ने विषयमा राष्ट्रिय र स्थानीयस्तरबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाली काङ्ग्रेस रुपन्देही क्षेत्र नं ३ ले शनिबार भैरहवामा गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले भष्ट्राचार, बलात्कार, हत्या, हिंसा र महङ्गी बढ्दा सरकार संवेदनशील नदेखिएको आरोप लगाए । सरकार संवेदनशील नभएकैले गर्दा कांग्रेसले […]

error: Content is protected !!