मागियो संसदमा गृहमन्त्री थापाको राजीनामा

मागियो संसदमा गृहमन्त्री थापाको राजीनामा

काठमाडौँ : देशमा दिनदिनै बढिरहेका महिला हिंसाका घटना रोक्न असफल रहेको भन्दै प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा मागिएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले गृहमन्त्रीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने माग गरिन् । ‘कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना भयो, हिजै […]

रिहा भएलगत्तै फेरि पक्राउ परे प्रकाण्ड, भोजपुरबाट दाङ लगियाे

रिहा भएलगत्तै फेरि पक्राउ परे प्रकाण्ड, भोजपुरबाट दाङ लगियाे

भोजपुर – नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई बुधबार जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा गरेलगत्तै प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग, विष्फोटक पदार्थ र आगजनी मुद्दा लागेका ‘प्रकाण्ड’ लाई ६० हजार धरौटीमा रिहा गरिएपश्चात् पुनः पक्राउ गरी बुधबार नै दाङ लगिएको छ । प्रकाण्डलाई टेम्के मैयुङ गाउँपालिका–६, […]

६ महिना पूरा नगर्दै सरकार घेराबन्दीमा परेपछि…

६ महिना पूरा नगर्दै सरकार घेराबन्दीमा परेपछि…

काठमाडौं, १८ भदौ । जनताको दुई तिहाई मत पाएर सरकार गठन गरेको नेकपा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई इतिहासकै बलियो सरकारको रुपमा ब्याख्या गरिन्छ । तर, पछिल्लो समय जनताले सरकारप्रति राख्दै आएको विश्वास धुमिल हुँदै गएको महसुस गरेका छन् । सामाजिक तथा आर्थिक विषयमा सरकार दरिलो रुपमा प्रस्तुत हुन नसकेको भन्दै चौतर्फी आलोचना भइरहँदा सरकारले […]

गरिब दुःखी र कम्युनिष्टको नाममा ४० अरबका मालिक ओली र प्रचण्ड ! तिमीहरु झुट हौ – कुमार लिङ्देन

गरिब दुःखी र कम्युनिष्टको नाममा ४० अरबका मालिक ओली र प्रचण्ड ! तिमीहरु झुट हौ – कुमार लिङ्देन

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले अब विश्वले नेपाललाई आर्थिक सहयोग नगर्ने दाबी गरेका छन् । नेपाललाई अझै पनि विदेशीहरुले सहयोग गरे आफूले राजनीति नै छोडिदिने लिङ्देनले घोषणा नै गरे ।गरिब दुःखी र कम्युनिष्टको नाममा ४० अरबका मालिक ओली र प्रचण्डहरुजस्ता सत्तामा बसेकाले चीन, भारत, युरोपियन युनियन र अमेरिकाले नेपाललाई सहयोग नगर्ने उनको जिकिर […]

ओलीमाथि गगनको रिस, ‘मैले नाकाबन्दी बिर्सेको छैन भन्न नपाउने ?’

ओलीमाथि गगनको रिस, ‘मैले नाकाबन्दी बिर्सेको छैन भन्न नपाउने ?’

नेपाली काँग्रेसका नेता एवं सांसद गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई उनैले धार्मिक भ्रमण भनेकाले धेरै टिप्पणी नगर्ने बताएका छन् । संसदको विशेष समयमा बोल्दै उनले मोदीको भ्रमण कस्तो भन्नुभन्दा पनि नेपालका प्रधानमन्त्रीले लुकाउन खोजेका कुराप्रति आश्चर्य व्यक्त गरे । उनले सडकमा कुनै आरोप लाग्नुअघि नै ओलीले आफूले मुलुकको हित विपरीत नगरेको प्रतिक्रिया […]

चुनाव जित्दै प्रचण्डको बुहारी ‘विना मगर’

चुनाव जित्दै प्रचण्डको बुहारी ‘विना मगर’

२४ मंसिर, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी बुहारी विना मगर कञ्चनपुरबाट जित नजिक पुगिरहेका बेला मोरङ क्षेत्रनम्बर ६ को प्रदेशसभा ‘क’बाट भने छोरी ज्वाइँ जीवन आचार्य पराजित भएका छन् । कञ्चनपुर क्षेत्रनम्बर १ बाट प्रचण्डकी बुहारी विना मगर १६ हजार ४५४ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसका दिवान सिंह विष्टले ९ हजार ८८ मतसहित पछ्याइरहेका छन् […]

देउवा फेरी प्रधानमन्त्री बन्दै

देउवा फेरी प्रधानमन्त्री बन्दै

प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम हेर्दा ईतिहासमै पहिलो पटक नेपाली कांग्रेसले यति ठुलो हार वेहोर्ने संकेत देखिएको छ । राजनीतिको लामो संघर्ष र ईतिहास बोकेको नेपाली कांग्रेसको पक्षमा देखिएको मतपरिणामको जिम्मेवारी पार्टी सभापतिका हिसावले प्रधानमन्त्री शेरवहादुर देउवाको हुन जान्छ । तर संगठनलाई मजवुद बनाउन र पार्टी भित्र नयां नेतृत्वलाई स्थान दिनु भन्दा आफै […]

बाबुराम भट्टराई विजयी, दंग परिन् करिश्मा !

बाबुराम भट्टराई विजयी, दंग परिन् करिश्मा !

काठमाडौँ – विश्वमै प्रतिक्षाका साथ हेरिएको गोरखा २ नम्बर क्षेत्रमा नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई विजयी भएका छन् । उनले, आफ्ना प्रतिस्पर्धी माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठलाई फराकिलो मत अन्तरले हराएका छन् । उनले नारायणकाजीलाई ६ हजार ८७४ मतान्तरले पराजित गरेका छन् । भट्टराइले ३१ ह्जार ८०७ मत ल्याउँदा नारायणकाजीले २४ हजार ९३३ […]

एमालेका राजन भट्टराइलाइ हराउदै गगन थापा बिजयी हुदाँ

एमालेका राजन भट्टराइलाइ हराउदै गगन थापा बिजयी हुदाँ

काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा ३ हजार बढी मतले विजयी भएका छन्। थापाले प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले पछि पार्दै जित हासिल गरेका हुन्। गगन थापाले २१ हजार ५ सय ५१ मत पाए भने भट्टराईले १८ हजार १ सय ४० मत पाएका […]

काँग्रेसले जिते जनता मालिक हुनेछन्, कम्युनिष्टले जिते बोल्न पनि पाइदैन

काँग्रेसले जिते जनता मालिक हुनेछन्, कम्युनिष्टले जिते बोल्न पनि पाइदैन

काठमाडौँ : प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको विकास र समृद्धिका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराउन अपिल गर्नुभएको छ । चुनाव प्रचारप्रसार मूल समिति र नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ५ द्वारा यहाँ आज आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले लोकतन्त्रको संस्थागत विकास र स्थायित्वका लागि पनि मंसिर […]

error: Content is protected !!