ओलीलाई आरजूको प्रश्न – ‘महिला भनेर हेपेको हो, ओलीजी ?’

ओलीलाई आरजूको प्रश्न – ‘महिला भनेर हेपेको हो, ओलीजी ?’

धनगढी । कैलाली–५ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आरजू राणा देउवाले एमाले अध्यक्ष केपी ओलीको कटाक्ष गरेकी छन् । उनले ओलीमाथि व्यंग्य कस्दै चश्माको सट्टामा दूरविन प्रयोग गर्न आग्रह गरिन् । धनगढी–४ उत्तरबेहडीमा बुधबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राणाले भनिन्, ‘ओलीजीले नेपालको संविधान पनि पढिदिनु भए राम्रै हुन्थ्यो । नेपालको संविधानमा कोही […]

विदेशबाट घर र्फकँदै हुनुहुन्छ, कति वटा मोबाइल फोन ल्याउन पाइन्छ ?

विदेशबाट घर र्फकँदै हुनुहुन्छ, कति वटा मोबाइल फोन ल्याउन पाइन्छ ?

काठमाडौं । प्राय जसो नेपालीहरुले विदेशबाट फर्कंदा मोबाइलहरु ल्याउने गरेका छन् । रोजगारीको लागि बिदेश गएका कामदार, उच्च शिक्षाका र भम्रण जानेहरुले समेत नेपाल आउँदा परिवारका सदस्य तथा साथीभाइहरुलाई गिफ्ट ल्याउने गरेका छन । नेपालमा रहेकाहरुले पनि विदेशबाट आउने आफन्त तथा साथी भाइसँग भखरै सार्वजनिक भएका तथा चर्चित ब्रान्डका नयाँ मोबाइल गिफ्ट अफर गर्ने गर्छन् । […]

विदेशीको चाहनामा बनेको एमाले र माओवादी गठबन्धन छिट्टै डिभोर्स !

विदेशीको चाहनामा बनेको एमाले र माओवादी गठबन्धन छिट्टै डिभोर्स !

काठमाडौं ,११ मंसिर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको हनिमुन पिरियड धेरै नचल्ने पक्का भएको छ । अर्कैले कसिदिएको लगनगाँठो छुट्टै टुङ्गिन लागेको उच्च स्रोतले दावी गरेको छ । विदेशीको चाहनामा बनेको यो चुनावी गठबन्धनलाई बाम गठबन्धनको नाम दिएर नेताहरुले पार्टी एकतासम्म पुग्ने भाषण गरे पनि त्यो फगत भोट तान्नका लागिमात्र भएको स्रोतको ठोकुवा […]

महिलाहरूको गुनासो : हामीलाई भोट हाल्नै दिँदैनन्

महिलाहरूको गुनासो : हामीलाई भोट  हाल्नै दिँदैनन्

मंसिर ७, २०७४-जयपृथ्वी नगरपालिका–१ कैलाशकी सिद्धादेवी सिंहलाई सामान्य लेखपढ गर्न आउँछ । उनले कक्षा ६ सम्मको अध्ययन पनि गरेकी छन् । उनी मोबाइल चलाउँछिन्, मतपत्रमा लेखिएका अक्षर पनि पढ्न सक्छिन् । चिह्न छुटयाउन सक्छिन् तर विडम्बना उनले आफ्नै हातले अहिलेसम्म मतपत्रमा छाप भने लगाउन पाएकी छैनन् । उनी सिद्धा हुम्लाको साबिक लाली गाविसबाट २०५३ मा […]

बाबु हिरासतमा, छोरी निर्वाचनमा

बाबु हिरासतमा, छोरी निर्वाचनमा

काठमाडौं : एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नवीना लामा चितवन– ३ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाललाई जिताउन खटिएका छिन्। प्रतिनिभिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार लामालाई उनको संगठनले नै चितवन खटाएको हो। उनका बाबु माणिक लामा भने निर्वाचन भाँड्न सक्रिय रहेको आरोपमा प्रहरी हिरासतमा पुगका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय […]

नायिका रेखा थापालाई सहमहामन्त्री पद दिईयो, तर टिकट किन दिईएन ?

नायिका रेखा थापालाई सहमहामन्त्री पद दिईयो, तर टिकट किन दिईएन ?

फिल्म क्षेत्रका अन्य अभिनेत्री भन्दा बढि चर्चा र विवादमा आईरहने नायिका रेखा थापा निरन्तरको फ्लप फिल्म पलाँस, डायरी र रुद्रप्रियाबाट फल्प फिल्ममा ह्याट्रिक मार्ने अभिनेत्री बनिन् । चाँडै रत्ना नामक फिल्ममा व्यस्त हुने तयारीमा रहेकी रेखालाई अहिले भने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले छोएको छ । माओवादी छाडेर बाजा बजाउँदै राप्रपा प्रवेश गरेकी रेखालाई […]

बाबुरामले भने- ‘गगन थापा उर्जा, नारायणकाजी कुखुरे!’

बाबुरामले भने- ‘गगन थापा उर्जा, नारायणकाजी कुखुरे!’

काठमाडौं, ४ मंसिर । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसका युवा नेता गगन थापालाई उर्जाका प्रतिक मानेका छन् भने माओवादी नेता नारायणकाजी श्रेष्ठलाई कुखुरे मुटु भएका प्रतिस्पर्धीको संज्ञा दिएका छन् । गोरखा–२ को चुनावी सभापछि उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस लेख्दै गगन थापाको तारिफमा शव्द खर्च गरेका छन् । उनले लेखेका […]

मैले राजनीति गरुञ्जेलसम्म नारायणकाजीले चुनाव जित्ने सपना नदेखे हुन्छ : बाबुराम

मैले राजनीति गरुञ्जेलसम्म नारायणकाजीले चुनाव जित्ने सपना नदेखे हुन्छ : बाबुराम

गोरखा। नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू राजनीति गरुञ्जेलसम्म नारायणकाजीले गोरखामा चुनाव जित्नै नसक्ने ठोकुवा गरेका छन् ।   रिपोर्टर्स क्लब नेपालले आईतबार गोरखामा आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै डा. भट्टराईले यस्तो दाबी गरेका हुन् । उनले भने,‘मैले राजनीति गरुञ्जेलसम्म नारायणकाजी श्रेष्ठजीले गोरखामा चुनाव जित्ने सपना नदेखे हुन्छ, उहाँलाई गोरखाका डाँडापाखा […]

डा. गोविन्द केसीमाथि ओलीले आक्रोश पोखेपछि रञ्जु दर्शनाले दिइन् कडा चुनौती

डा. गोविन्द केसीमाथि ओलीले आक्रोश पोखेपछि रञ्जु दर्शनाले दिइन् कडा चुनौती

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विवेकशिल साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले ओलीलाई चुनौति दिएकी छन् । ओलीले डा. गोविन्द केसीमाथि आक्रोश पोखेपछि दर्शनाले ओलीलाई चुनौती दिएकी हुन् । ओलीले डा. केसीलाई सरकारको तलब खाएर नानाथरी माग राखेर अनशन बस्नुभन्दा राजनीतिमा आउन चुनौती दिँदै आक्रोश पोखेका थिए । ओलीले केसीको आलोचना गरेपछि दर्शनाले फेसबुक मार्फत […]

साउदी अरबको जेद्धामा जेलबन्दि रहेका थानेश्वर भुषालको रिहाइ पक्का

साउदी अरबको जेद्धामा जेलबन्दि रहेका थानेश्वर भुषालको रिहाइ पक्का

साउदी अरबको जेद्धामा जेलबन्दि रहेका थानेश्वर भुषाल कहिले होलान रिहा ? ६ फ्रेबुअरि २०१४ देखि जेलमा बन्दि जिवन बिताइ रहेकाछन्, भुषाललाइ अदालतले १५००००/- साउदि रियाल तिर्नु पर्ने अन्यथा आजिवन जेलमा सड्नु पर्ने सजाय सुनाएको छ । घरपरिवार र श्रीमतिलाइ खुशि दिने सपना बोकी सेप्टेम्वर, २०११ मा साउदी अरब आइपुगेका भुषालको सपना सवारि साधन दुर्घटनाले चकनाचुर […]

error: Content is protected !!