तेल पाइपलाइन विस्फोट हुँदा कम्तीमा ६६ जनाको मृत्यु

तेल पाइपलाइन विस्फोट हुँदा कम्तीमा ६६ जनाको मृत्यु

बीबीसी । मेक्सिकोमा एउटा तेलको पाइपलाइन विस्फोट हुँदा कम्तीमा ६६ जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन्। मध्यमेक्सिकोस्थित ईडाल्गो राज्यमा रहेको एउटा तेल प्रशोधन केन्द्रनजिकै स्थानीय समय अनुसार शुक्रवार राति विस्फोट हुँदा सयौँ मानिसले सो पाइपबाट चुहिरहेको तेल सङ्कलन गरिरहेका थिए। घटनापछि राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेश ओबर्‍याडोरले तेल चोरी रोक्नका लागि प्रयासहरू बढाइने […]

म्याग्दी खोलाले बगाएर २२ बर्षिय सुवास भण्डारीको मृत्यु

म्याग्दी खोलाले बगाएर २२ बर्षिय सुवास भण्डारीको मृत्यु

म्याग्दी खोलाले बगाएर एक यूवाको ज्यान गएको छ । मालिका गाउँपालिका–७ बिमको डाँडाखेतमा विद्युत गृहमा काम गरेर फर्किने बेलामा खोलाले बगाएर धवलागिरी गाउँपालिका-३ मुना फलियागाउँका अन्दाजी २२ बर्षिय सुवास भण्डारीको मृत्यु भएको हो । निमार्णधिन अवस्थामा रहेको गणपति सवस्टेशनमा काम गरेर खोलाबाट घर तर्फ जादै गरेका भण्डारी चिप्लिएर मृत्यु भएको हुनसक्ने प्रारम्भीक अनुसन्धानले देखाएको इलाका […]

अस्ट्रेलियामै अस्ताए स्मृति र निश्चल, शव नेपाल ल्याउने तयारी

अस्ट्रेलियामै अस्ताए स्मृति र निश्चल, शव नेपाल ल्याउने तयारी

काठमाडौं। अष्ट्रेलियामा दुई नेपाली विद्यार्थी मृत फेला परेका छन् ।मृत्यु भएका दुई नेपाली विद्यार्थीको शव नेपाल ल्याउने तयारी गरिएको सिड्नीमा मृत अवस्था फेला परेकी स्मृति आले मगर र एडिलेडस्थित बेस्ट बिचमा मृत अवस्थामा भेटि एका नेपाली विद्यार्थी निश्चल घिमिरेको शव नेपाल ल्याउन पहल गरिएको बताइएको छ । सिड्नी नजिकै ब्याड्क्सटाउन क्षेत्रमा अचेत अवस्थामा भेटिएकी मगरलाई […]

विद्यार्थीहरुसँग शारीरिक सम्पर्क गर्ने गौतम पक्राउ !

विद्यार्थीहरुसँग शारीरिक सम्पर्क गर्ने गौतम पक्राउ !

काठमाडौं, ४ मंसिर । नेपालका प्रतिष्ठित कलेजहरुमा म्यानेजमेन्ट पढाउँदै आएका भारतीय नागरिक वि.एस. गौतम भनेर चिनिने बोधीसत्व गौतम भट्टाचार्यले आफ्नै विद्यार्थी र किशोरीहरुलाई ब्ल्याकमेल गरि यौन शोषण गर्दै आएको खुलेको छ । कोलकत्ता घर भई हाल काठमाडौंको कालोपुल बस्ने ५४ वर्षीय भट्टाचार्यले विभिन्न तरिकाले किशोरीहरुसँग शारीरिक सम्पर्क स्थापना गर्ने र नाङ्गा फोटा भिडियो खिचेर ब्ल्याकमेल […]

पहिलो श्रीमतीसँग अलग हुँदा धेरै पीडा भयो :आमिर खान

पहिलो श्रीमतीसँग अलग हुँदा धेरै पीडा भयो :आमिर खान

बलिउड अभिनेता आमिर खान यतिबेला सिनेमा ‘थग्स अफ् हिन्दोस्तान’को प्रमोसनमा व्यस्त छन् । यही क्रममा कफी विथ करण सिजन ६ मा पुगेका आमिरले आफ्ना केही निजी कुराहरु पनि खुलासा गरेका छन् । आमिरले दुईवटा विवाह गरेको कुरा त सबैलाई अवगत नै छ । यसका साथै उनले कफी विथ करणमा आफूले एक साथ दुईजनालाई डेट गरेको […]

श्रममन्त्रीको सह्रानीय काम : अब नेपाली कामदार निःशुल्क मलेसिया जान पाउने

श्रममन्त्रीको सह्रानीय काम : अब नेपाली कामदार निःशुल्क  मलेसिया जान पाउने

काठमाडौं – अशान्ति, असुरक्षा, भद्रगोल, अस्तव्यस्त र अराजकता देखेर सरकारप्रति नागरिकको वितृष्णा बढिरहेको बेला केही मन्त्रीले आशा जगाउने काम पनि गरिरहेका छन् । नागरिकलाई आशा जगाउने थोरैमध्येमा पर्नुहुन्छ, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट । मन्त्री विष्टको अगुवाईमा दुईथरि अभियान एकैपटक सुरु भएको छ । एक–बेरोजगारलाई स्वदेशमै रोजगारीको वातावरण बनाउने र विदेशमा रहेकालाई नेपाल […]

विमान समुन्द्रमा खस्यो, यात्रुहरुको डुंगाका माध्यमबाट उद्धार गरिदै

विमान समुन्द्रमा खस्यो, यात्रुहरुको डुंगाका माध्यमबाट उद्धार गरिदै

दक्षिणी प्रशान्त क्षेत्रको देश माइक्रोनेसियामा एयर न्यूगिनीको विमान समुन्द्रमा खसेको छ । रनबेमा ल्याण्ड गर्ने क्रममा विमान चिप्लिएर समुन्द्रमा खसेको विमानस्थलका अधिकारीले जनाएका छन् । समुन्द्रमा विमान खसेपछि विमानभित्र रहेका ४७ जना यात्रु र चालक दलका सदस्यहरुको डुंगाका माध्यमबाट उद्धार गरिएको छ । अहिले विमान मात्रै समुन्द्रमा डुबेको छ । विमानका यात्रुहरु र चालक दलका […]

मलेशियासँग नयाँ श्रम सम्झौताका लागि छलफल, अब ‘शून्य लागत’मा रोजगारी

मलेशियासँग नयाँ श्रम सम्झौताका लागि छलफल, अब ‘शून्य लागत’मा रोजगारी

काठमाडाैँ । नेपाल र मलेशियाबीच हुने श्रम सम्झौताको मस्यौदालाई मूर्तरुप दिन अाज (शुक्रबार) नेपाली प्रतिनिधिमण्डल र मलेशियाका उच्च अधिकारीबीच छलफल हुँदैछ । छलफलमा नेपाली प्रतिनिधिमण्डलले नेपालबाट मलेशियामा कामदार आपूर्ति दुई देशको सरकार सम्मिलित (जिटुजी) प्रक्रियामार्फत हुनुपर्ने विषयलाई प्रमुखताका साथ उठाउने भएको छ । कामदारको सम्पूर्ण लागत खर्च रोजगारदाता कम्पनी/मुलुकले व्यहोर्ने गरी शून्य लागतमा रोजगारीको अवसर […]

पुर्खाको रगतले आर्जेको देश हो, उपहारमा पाएको होइन –’अस्मिता भण्डारी

पुर्खाको रगतले आर्जेको देश हो, उपहारमा पाएको होइन –’अस्मिता भण्डारी

५२ सालमा जब माओवादीले ‘जनयुद्ध’ नामक एक दाजुभाईमारा कुकृत्य शुरु गर्‍यो, त्यो कुकृत्यलाई निमुखा गरिब युवाहरुले आफूहरुकै लागि थालिएको ‘महान जनयुद्ध’ ठाने । त्यो ‘महान जनयुद्ध’का सरदारहरुलाई आफ्ना भाग्यविधाता र मुक्तिदाता माने । वास्तविक युद्धमा रणमैदानमै उत्रने एक प्रतिशत पनि हुँदैनन् । माओवादी युद्धलाई राजनीतिक विद्रोहको खोल ओढाउने डलरेहरु गनिसाध्यै थिएनन् । तर पनि माओवादीको […]

मलेसियामा विषाक्त रक्सीले मृत्यु हुने नेपाली १० पुगे, ६ जनाको शव नेपाल ल्याउने तयारी

मलेसियामा विषाक्त रक्सीले मृत्यु हुने नेपाली १० पुगे, ६ जनाको शव नेपाल ल्याउने तयारी

मलेसिया – मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको संख्या १० पुगेको छ । पछिल्लोपटक अस्पतालमा उपचार गराइरहेका इलामका विमल कार्कीको ज्यान गएको नेपाली दूतावासले जनाएको छ । यसअघि उपचारको क्रममा सर्लाहीका शेरबहादुर ठकुरी, ठेगाना नखुलेका शुकुबल घिसिङ र नवलपरासी देउराली ८ का दुर्गा सिंह रानाको ज्यान गएको थियो । यस्तै धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही […]