नेता पत्नी मन्त्री भएपछि यस्ता हर्कत: प्रहरीलाई टाउको दुखाइ, स्थानीय प्रशासनलाई हैरान

नेता पत्नी मन्त्री भएपछि यस्ता हर्कत: प्रहरीलाई टाउको दुखाइ, स्थानीय प्रशासनलाई हैरान

काठमाडौ । पछिल्लो समय एक नेता पत्नी मन्त्री भएपछि दुनियाँ नै चकित हुने हर्कत देखाई रहेकी छिन् । राजपाका नेता अनिल झाकी पत्नी डिम्पल झा पेसाले चिकित्सक डाक्टर हुन् । पति नेता र पूर्व मन्त्री भएपछि बुढेशकालमा एकाएक उनको पेसा वदलियो । उनी पतिको कृपाले चिकित्सक पेसा त्यागेर पहिलोपटक संविधान सभाको सभासद पदमा निर्वाचित भइन् […]

अर्काकी श्रीमतिसहित वडा अध्यक्ष होटलबाट पक्राउ !

अर्काकी श्रीमतिसहित वडा अध्यक्ष होटलबाट पक्राउ !

बागलुङ । जिल्लाको बडिगाड गाउँपालिकाका एक जनप्रतिनिधि महिलाको कोठाबाट पक्राउ परेका छन् । बडिगाड गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष कृष्ण गुरुङ बुर्तिबाङ रिभरहेड होटलको कोठाबाट एक महिलासहित पक्राउ परेका हुन् । आइतबार दिउँसो महिलाकै कोठाबाट वडा अध्यक्ष र महिलालाई पक्राउ गरेको बागलुङका एसपी दिपक रेग्मीले जानकारी दिए ।रेग्मीका अनुसार श्रीमती, वडा अध्यक्षसँग बसेको श्रीमानले […]

आज देशभरी भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्णजन्माष्टमी मनाइँदै

आज देशभरी भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्णजन्माष्टमी मनाइँदै

काठमाडौं – भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ आज देशभरी भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस अवसरमा देशभरीका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरू ‘व्रत’ […]

१२ बर्षको कलिलो उमेरमा दाई-भाउजूले जबरजस्ती विवाह गराईदिएकी बहिनीको पिडा

१२ बर्षको कलिलो उमेरमा दाई-भाउजूले जबरजस्ती विवाह गराईदिएकी बहिनीको पिडा

१२ वर्षको उमेरमा जबर्जस्ती दाइ भाउजूले बिबाह गरिदिए, बिहे भएको दुई महिनामा गर्ववति भए, १३ वर्षको उमेरमा बच्चा जन्माए l सानैमा बा-अामा मरे पढ्न लेख्न पाईन l अामा खेल्ने उमेरमा बच्चालाई दूध चुसाउनु पर्याछ! कठै बरा, भिडियो हेर्नू हाेला र जनचेतनाको लागि सबैले यो भिडियो शेयर गर्न नभुल्नु होला: सुदुर पुर्व ताप्लेजुङमा पनि सञ्चार सामाग्रि र […]

गौचनको हत्या रहस्य बल्ल स्पष्ट भयो

गौचनको हत्या रहस्य बल्ल स्पष्ट भयो

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका योजनाकार समीरमान सिंह बस्नेत पक्राउ परेसँगै नयाँ खुलासा भएको छ । कन्स्ट्रसन कम्पनीमा कुमार घैंटेमार्फत गौचनले आफ्नो लगानी भित्र्याएको र त्यही रकम विवादमा उनको हत्या भएको प्रहरीको रिपोर्टमा उल्लेख रहेका छन्। सीआईबीका अनुसार मृतक गौचनले आफ्नो डाँफे कन्स्ट्रक्सनमा शेयर दिने भनेर गजुरमुखी कन्स्ट्रक्सनका मुख्य लगानीकर्ता कुमार […]

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा महिला

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा महिला

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान म्याग्दी जिल्लामा बिहीबारदेखि मनाउन सुरु भएको छ । हरेक वर्ष नोभेम्भर २५ देखि डिसेम्बर १० तारिखका दिनसम्म मनाइने यो अभियानको यसवर्ष ‘लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटौं, कोही नछुटौं’ भन्ने नारा तय गरिएको छ । नेपाली मिति अनुसार मंसिर १० गतेदेखि २५ गतेसम्म मनाउनुपर्ने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यसवर्ष […]

माफी माग्दै प्रियंकाले लेखिन् ऋचालाई यस्तो स्टाटस

माफी माग्दै प्रियंकाले लेखिन् ऋचालाई यस्तो स्टाटस

पछिल्लो तीन दिनदेखि सामाजिक सञ्जाल तथा मिडियाहरुमा चर्चा परिचर्चाको विषय बनेको छ अभिनेत्री ऋचा शर्माले फिल्म ‘छक्का पञ्जा २’ हेरेपछि आफुलाई एक दर्शकको रुपमा मुर्ख लागेको प्रसङ्ग । ऋचाको उक्त भनाईलाइ बुझेर या नबुझेर फिल्म ‘छक्का पञ्जा २’ युनिट खरो उत्रियो । यतिबेला पक्ष विपक्षमा बहस तथा चर्चा दिनका दिन बढिरहेको छ । उक्त फिल्मको […]

जुनु पुन, जसले ३७ जना अनाथ बालबालिकाको संरक्षण गर्दै आएकी छिन

जुनु पुन, जसले ३७ जना अनाथ बालबालिकाको संरक्षण गर्दै आएकी छिन

पदम थापा मगर,पोखरा । भनिन्छ “हुने विरुवाको चिल्लो पात, नहुने विरुवाको फुस्रो पात” यो भनाई संग ठ्याक्कै मेल खाने जुनु पुनको बाल्यकालको जिन्दगीलाई नजिकबाट नियाल्नेहरुले सोझै अड्कल लगाउन सकिन्थ्यो कि जुनु पुन भविष्यको एउटा समाजसेवी व्यक्तित्व हो । नभन्दै आज उनी भुकम्प र द्वन्द्वकालमा आफ्नो अभिभावक गुमाएर बेसहारा बनेका ती ३७ जना अनाथ बालबालिकाको “आमा” […]

दलाई लामाले ‘बुद्ध भारतमा जन्मेका हुन’ भन्दा बेलायतमा यस्तो बिरोध

दलाई लामाले ‘बुद्ध भारतमा जन्मेका हुन’ भन्दा बेलायतमा यस्तो बिरोध

दलाई लामाले आफूलाई जीवनको अन्तिमा घडीमा राजनीतिमा बल गर्नुभन्दा धार्मिक नेताको रुपमा नै सीमित गर्दा उन्को भलाई हुन्थ्यो । आध्यात्मिक ब्यक्तिले ब्यक्त गर्ने कुरा मनको गहिराइबाट आउने भएकोले ब्यक्त गर्ने र सुन्ने दुबै पक्षको लागि सहज रुपमा स्वीकार्न कठीनाइ हुन्न । यहाँँ दलाई लामालाई भन्न खोजेको कुरा ब्यक्त गर्नलाई नै सहजता महसूस भएको देखिन्न, किनकि […]

अदुवा नियमित खाँदा के हुन्छ ? शरिरमा देखिन्छ यस्ता १० प्रभाव

अदुवा नियमित खाँदा के हुन्छ ? शरिरमा देखिन्छ यस्ता १० प्रभाव

अदुवा विश्वकै स्वादिष्ट मसलामा पर्दछ । केही दशकअघिबाट अदुवालाई औषधिको रुपमा उपयोग गर्न थालिएको छ । यहाँ अदुवाका १० फाइदाबारे बताइएको छ, जसले मसलाको रुपमा विश्वव्यापी प्रयोग गरिने अदुवालाई नियमित भोजनमा सहभागी गराउन प्रेरित गर्छ । १. अदुवाले सबै खाले बिरामीपनलाई कम गर्छ – अदुवाले गाडीमा यात्रा गर्दा हुने वान्ता, गर्भवती महिलालाई हुने वान्ता आदिलाई […]

error: Content is protected !!