सचिवलाई मन्त्रीले कुटेको विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन

सचिवलाई मन्त्रीले कुटेको विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन

शैलेन्द्र महतो, धनुषा – आइतबार प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले पर्यटन, वन तथा वातावारण मन्त्रालयका सचिव विद्यानाथ झामाथि कुटपिट गरेको घटना छानबिन गर्न तीन सदस्यीय टोली गठन भएको छ । घटनाको सत्यतथ्य छानबिन गर्न प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय टोली गठन भएको […]

जसलाई गर्यो आफ्नै माटोले अपमान, जन्मेको देशले दिएन नागरिकता

जसलाई गर्यो आफ्नै माटोले अपमान, जन्मेको देशले दिएन नागरिकता

काठमाडौं। माघ १९ को अप्रत्याशित ‘दरबार हत्याकाण्ड’ पश्चात् शाही परिवार लगभग विघटनको स्थितिमा पुग्यो । राजनीतिक रूपमा यो घटनाका अनेक रंगहरू थिए तर शाह नश्लका निम्ति भने एकदमै निर्मम थियो । खासमा त्यस दिन नारायणहिटी दरबारभित्र के भएको थियो, त्यो आजको मितिसम्म पनि अनुत्तरित छन् । तर बाहिरबाट हेर्दा शाहहरू जसले अढाई सय वर्षसम्म नेपालको […]

रुपन्देहीमा प्रहरी र तस्करबीच झडप : १ तस्करको मृत्यु, प्रहरी घाइते

रुपन्देहीमा प्रहरी र तस्करबीच झडप : १ तस्करको मृत्यु, प्रहरी घाइते

रुपन्देही । प्रहरी र तस्करबीच भएको झडपमा यहाँ एक जनाको मृत्यु भएको छ । सिद्धार्थ नगरपालिका १० शंकरपुरमा गस्तीमा रहेको प्रहरीलाई लक्षित गरी भारतीय नम्बर प्लेटको मोटरसाईकलमा आएका तस्करले आक्रमण गरेका थिए । साेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो । प्रहरीकाे जवाफी कारवाहीमा एक तस्कारको मृत्यु भएको बताइएको छ । तस्करको गोली लागेर एक जना प्रहरी […]

प्रचण्डको निधारमा थुक्ने आङकाजी शेर्पाको चेतावनी (भिडियो)

प्रचण्डको निधारमा थुक्ने आङकाजी शेर्पाको चेतावनी (भिडियो)

काठमाडौँ । नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै राष्ट्रिय महत्वका साथ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईयो । सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले सिंहदरबारको पश्चिमढोका अगाडि रहेको शाहको शालिकमा माल्यार्पणका साथै अन्य कार्यक्रम गरे। तर किर्तिपुरका नेवार समुदाय र जनजातीहरु भने यस दिनलाई कालो दिनका रुपमा मान्दै आएका छन्। पृथ्वी […]

१२ करोड काण्ड : गीतकार योगेन्द्रमणि दाहाल पक्राउ !

१२ करोड काण्ड : गीतकार योगेन्द्रमणि दाहाल पक्राउ !

काठमाडौं । जिल्ला अदालत ललितपुरबाट ठगी अभियोगमा सजाय पाएका गीतकार योगेन्द्रमणि दाहाललाई पक्राउ गरेको छ । महानगरीय अपराध शाखा, टेकुका प्रमुख एवम् एसएसपी धिरजप्रताप सिंहका अनुसार जिल्ला अदालत ललितपुरबाट सजाय पाएर फरार सूचीमा रहेका ५२ वर्षीय दाहाललाई पुस २७ गत बालुवाटारबाट पक्राउ गरिएको हो । ललितपुर महानगरपालिका वडा नं. ३ मा रहेको नेपाल विटुमिन तथा […]

बेइजिङका शल्य चिकित्सक डा. विकास राई (हङकङ लाहुरेका छोरा)

बेइजिङका शल्य चिकित्सक डा. विकास राई (हङकङ लाहुरेका छोरा)

झण्डै एक शताब्दीपछि १ जुलाई १९९७ मा हङकङ बेलायतबाट चीन फर्किएको थियो। अहिले हङकङ चीनको ‘एक देश, दुई व्यवस्था’ नीति अन्तर्गत छ। बेलायती सेनामा काम गरेका नेपाली लाहुरेहरू अहिले पनि बेलायत र हङकङमा जीवनयापन गरिरहेका छन्। लाहुरे परिवारमा जन्मिएर ७ कक्षासम्म हङकङमै पढेका थिए, अहिलेका डा. विकास राईले। चीनको थ्यानचिन मेडिकल युनिभर्सिटीमा पढ्न गएका ६,७ […]

आज कुन देशको पैसाको भाउ कति छ ? हेर्नुस आजको विनिमय दर।

आज कुन देशको पैसाको भाउ कति छ ? हेर्नुस आजको विनिमय दर।

काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) अमेरिकी डलरको भाउ स्थिर छ। शुक्रबारको तुलनामा शनिबार १२ पैसाले बढेको अमेरिकी डलरको भाउ आज भने स्थिर रहेको हो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १२ रुपैयाँ ४८ पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ८ पैसा छ। […]

काठमाण्डाैबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङमा दुर्घटना

काठमाण्डाैबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङमा दुर्घटना

धादिङ – काठमाण्डाैबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आइतबार बिहान दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । अत्याधिक गतिमा गुडेको बा २ ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् । घाइतेको प्रहरीले उद्धार गरी राजमार्ग […]

नालापानी युद्धमा पानी पनि नखाई देशका लागि यसरी लडेका थिए वीर बलभद्र कुँवर

नालापानी युद्धमा पानी पनि नखाई देशका लागि यसरी लडेका थिए वीर बलभद्र कुँवर

एउटा संयोग मिलेको थियो, भारत उत्तराखण्डको राजधानी शहर देहरादुन जाने । वल्र्ड गोर्खा फाउन्डेशन ट्रस्टको आयोजनामा हुँदै गरेको ‘गोर्खाली मिलन समारोह एवं नेपाली सांस्कृतिक कार्यक्रम’मा भाग लिने बाहानाले त्यो संयोगलाई मुर्त रुप दियो । एक जमनाको देहरादुनसँग नेपाली राष्ट्रियताको साइनो जोडिएको थियो । वर्तमानको देहरादुन सम्भ्रान्त घरानियाका छोराछोरीको पढाइका लागि मुख्य गन्तव्यस्थल बनेको छ भने […]

रबि लामिछानेको अस्पताल निर्माण अभियानमा इशा गुरुङको सहयोग

रबि लामिछानेको अस्पताल निर्माण अभियानमा इशा गुरुङको सहयोग

काठमाडौ। प्रबासमा बसेर पनि नेपाल र नेपालीहरुको सेवामा निरन्तर लागिरहेकी समाजसेवी हुन् इशा गुरुङ। बेलायतको लण्डनलाइ आफ्नो कर्म क्षेत्र बनाएपनि नेपाल मा भैरहेको हरेक पलको खबर राख्ने समाजसेवी इशा गुरुंगले आफुले गर्न सक्ने सहयोग निरन्तर गरिरहेकी छिन्। गरिब दुखि लाइ आर्थिक सहयोग दिने देखि कुनै अभियान संचालन गरेर सहयोग जुटाउने र आबस्यक ठाउमा हस्तान्तरण गर्दै […]

error: Content is protected !!