नयाँदिल्लीस्थित कोठीबाट उद्धार गरिएका १२ नेपाली चेली फेरि बेपत्ता

नयाँदिल्लीस्थित कोठीबाट उद्धार गरिएका १२ नेपाली चेली फेरि बेपत्ता

काठमाडौं, २४ मंसिर । भारतको राजधानी नयाँदिल्लीस्थित एउटा कोठीबाट उद्धार गरिएका आठ नेपाली चेली नौँ दिनदेखि बेपत्ता छन् । उनीहरुसँगै उद्धार गरिएका अन्य चारलाई यसअघि आश्रलयबाटै बेपत्ता पारिएको थियो । दिल्लीस्थित जीबीरोडमा रहेको बेश्यालयबाट २०१७ नोभेम्बरमा उद्धार गरिएका उनीहरु मंसिर १५ गते रातिदेखि बेपत्ता भएका हुन् । उद्धार गरिएकासहित नौ जना अचानक बेपत्ता भएपछि खोजी हुनुपर्ने […]

पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध भएको प्रदर्शनमा वृद्धाको मृत्यु

पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध भएको प्रदर्शनमा वृद्धाको मृत्यु

पेरिस । फ्रान्समा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै भएको प्रदर्शनका क्रममा एक वृद्धाको मृत्यु भएको छ । मार्से शहरमा भएको विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले प्रहार गरेको अश्रुग्यासको क्यानले लागेर ८० वर्षीया वृद्धाको मृत्यु भएको हो । प्रदर्शन भइरहेको स्थान नजिकैको अपार्टमेन्टमा बसेकी ती महिलाले झ्याल बन्द गर्न खोज्दा उनको अनुहारमा अश्रुग्यासको क्यानले लागेको थियो […]

नेपालको स्याङ्जामा भएको प्याराग्लाइडिङ विश्वकप प्रतियोगितामा कोरिया पहिलो

नेपालको स्याङ्जामा भएको प्याराग्लाइडिङ विश्वकप प्रतियोगितामा कोरिया पहिलो

स्याङ्जा, १७ कत्तिक। स्याङ्जाको भिरकोट नगरपालिका वडा नं ५ महापुर स्वरेक मैदानमा सञ्चालित प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगितामा आज भएको प्रतिस्पर्धामा कोरियाली खेलाडीले आफ्नो वर्चस्व जमाउन सफल भएका छन् । अन्य देशका खेलाडीलाई पछि पार्दै एकल र समूह गतका साथै महिला विधामा समेत कोरियाली खेलाडीले आज भएको खेलमा अग्रता लिँदै आफ्नो वर्चस्व जमाउन सफल भएका हुन् […]

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, एकदुई दिनमा बालुवाटार पठाउन मिल्ने

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, एकदुई दिनमा बालुवाटार पठाउन मिल्ने

काठमाडौं : तीन दिनअघि छातीमा संक्रमण हुँदा अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीले छिट्टै बालुवाटार फर्कने बताएका छन्। डाक्टरले पनि बिहीबार डिस्चार्ज गरिने जनाउ दिएका छन्। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसोलेसन वार्डमा उपचाररत ओलीले सन्देश जारी गरेरै आफ्नो स्वास्थ्य अवस्थाबारे भ्रामक प्रचारबाट प्रभावित नहुन अनुरोधसमेत गरेका छन्। मौसमी रुघाखोकी र संक्रमणको रोकथामका लागि […]

संघीयता खारेज नगरे मुलुक द्वन्द्वमा जान्छ -चित्रबहादुर केसी

संघीयता खारेज नगरे मुलुक द्वन्द्वमा जान्छ -चित्रबहादुर केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज गर्न माग गरेका छन् । उनले भने,‘यदि संघीयता खारेज नगरे मुलुक द्वन्द्वमा जान्छ र असफल हुन्छ ।’ रिपोर्टस क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले नेपालजस्तो सानो देशमा अर्थतन्त्र पनि कमजोर भएकाले संघीयता धान्न नसक्ने भन्दै खारेजीको माग गरेका हुन् । प्रदेश नम्बर ४ […]

एकैदिन सानिमा लाईफ इन्स्योरेन्सको तीन शाखा कार्यालय उद्घाटन

एकैदिन सानिमा लाईफ इन्स्योरेन्सको तीन शाखा कार्यालय उद्घाटन

काठमाडौं – सानिमा लाईफ इन्स्योरेन्सले काठमाडौंको चुच्चेपाटी, कोटेश्वरको तीनकुने र सुन्धरामा तीनवटा शाखा स्थापना गरेको छ । बिहीबार एकैदिन तीनवटा शाखाको उद्घाटन भएको छ । कम्पनीले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तिका लागि देशभरी शाखा सञ्जाल विस्तार गर्ने र जीवन वीमा सेवा उपभोग गर्न नपाएका नेपालीलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिकस्तरको प्रविधियुक्त जीवन वीमा सेवा प्रदान गर्ने […]

विप्लव समूहको माओवादी हुँ भन्दै थर्काउने व्यक्तिहरूलाई रबिले ठीक पारे

विप्लव समूहको माओवादी हुँ भन्दै थर्काउने व्यक्तिहरूलाई रबिले ठीक पारे

काठमाडौं, २५ असोज । टिकटिङ तथा पर्यटन सम्बन्धी मात्रै काम गर्न अनुमति लिएका काठमाडांैका धेरै ट्राभल एजेन्सीहरु भिजिट भिषाका नाममा मानव तष्करी केन्द्र बनेका छन् । सुर्खेतका मनोज गुरुङ १ महिना नयाँ बसपार्कमा रहेको ट्रष्ट ट्राभल एजेन्सीकी सञ्चालक एक महिलालाई ३ लाख ६० हजार बुझाएर भिजिट भिषामा दुवई पुगे । नपलपरासीका गोपाल थापा मगरलाई ६० […]

मलेसियामा ७ नेपाली को मृत्यु ११ गम्भीर अबस्थामा

मलेसियामा ७ नेपाली को मृत्यु ११ गम्भीर अबस्थामा

मलेसियाको सेलाङ्गर राज्य का विभिन्न स्थान मा विषाधि मदिरा पिउँदा ७ नेपालीको मृत्यु हुनका साथै ९ जना गम्भीर अबस्थामा उपचाररत रहेका छ्न । सबैभन्दा ठुलो सङ्ख्या मा १५ जना भरना भएको सुङ्गाइपुलो हस्पिटल मा ६ जना नेपाली को मृत्यु भैसकेको छ । मृत्यु हुने हरु मा रुपन्देही का राम कुमार यादब,डडेल्धुरा का विशाल बुडाथोकी,सुनसरी का […]

चीनमा माओले पहाड खोलेर बनाएको घर हेरेर दंग परे प्रचण्ड

चीनमा माओले पहाड खोलेर बनाएको घर हेरेर दंग परे प्रचण्ड

काठमाडौ , १ असोज /चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलको अवलोकन गरेका छन् । अध्यक्ष प्रचण्डले सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको सातौँ महाधिवेशन स्थलको अवलोकन गरेको उनको सचिवालयले जनाएको छ । सोही महाधिवेशनले चिनियाँ क्रान्तिलाई विजयमा पु¥याउने ऐतिहासिक निर्णय गरेको मानिन्छ […]

कञ्चनपुरकी निर्मला हत्या प्रकरणः एसपी बाबुछोरा र मेयरका भतिजाको डीएनए परिक्षण

कञ्चनपुरकी निर्मला हत्या प्रकरणः एसपी बाबुछोरा र मेयरका भतिजाको डीएनए परिक्षण

काठमाडौं, २८ भदौ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५० दिन पुगिसक्दा पनि हत्यार पत्ता लागेको छैन । कञ्चनपुर प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलिपसिंह बिष्टको डिएन म्याच नखाएपछि नेपाल प्रहरीले वास्तवीक दोषीलाई उम्काउन निर्दोष व्यक्तिलाई दोषी ठहराउन लागि परेको तथ्य बाहिरी सकेको छ । यो सँंगै प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी डिल्लीराज विष्ट, […]

error: Content is protected !!