जसले हात पारिन मिस वर्ल्‍ड २०१७ को ताज

जसले हात पारिन मिस वर्ल्‍ड २०१७ को ताज

काठमाडौं: मिस वर्ल्‍ड २०१७ को ताज मिस इन्डिया मानुषी चिलरले जितेकी छन्।चीनमा भएको उक्त प्रतियोगीतामा एक सय आठ जनालाई पछि पार्दै मानुषीले मिस वल्डको उपाधि जितेकी हुन्। भारतको हरियाणामा जिन्मिएकी २० वर्षीया मानुषीले मेडिकल साइन्समा स्नातक गरेकी छन्।१७ वर्षपछि भारतले मिस वल्डको ताज जितेको हो। यसअघि १९९४ मा ऐश्‍वर्या राय, १९९७ मा डायना हेडन, १९९९मा […]

रोनाल्डोले गरे मेस्सीलाई फोन : मैले जित्छु बालोन डी’ओर

रोनाल्डोले गरे मेस्सीलाई फोन : मैले जित्छु बालोन डी’ओर

कात्तिक ३० – रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीलाई टेलिफोन गरेका छन् । रोनाल्डो र मेस्सी एकअर्काका प्रतिस्पर्धी हुन्, क्लब र व्यक्तिगत रुपमा पनि । रोनाल्डोले मेस्सीलाई हालखबर सोध्न भने फोन गरेका होइनन्, बरु एक दाबी गर्नका लागि हो । फिफा वर्ष खेलाडीको अवार्ड जितेका रोनाल्डोले बालोन डी’ओर पनि आफैले […]

अदालतबाट दुबईमा मृत्युदण्डको सजाय सुनाइएका नेपालीको रिहाइका लागी राष्ट्रपतिले गरिन् जोडदार माग

अदालतबाट दुबईमा मृत्युदण्डको सजाय सुनाइएका नेपालीको रिहाइका लागी राष्ट्रपतिले गरिन् जोडदार माग

दुबई – राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त अरब इमिरेट्स (युएई) का उप–राष्ट्रप्रमुख तथा प्रधानमन्त्री शेख महम्मद बिन रसिद अल मोक्तुमले जाबिल राजप्रासादमा औपचारिक भेटवार्ता गर्नुभएको छ । उक्त अवसरमा दुई मुलुकबीच आपसीहितका समग्र पक्षका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिनुभयो । उहाँले नेपालको पूर्वाधार, पर्यटन, कृषि, जलस्रोतको विकास तथा त्यसका लागि लगानी […]

पक्राउ परे वैदेशिक रोजगार विभागका महानिर्देशक

पक्राउ परे वैदेशिक रोजगार विभागका महानिर्देशक

कार्तिक २९, २०७४-वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । बुधबार बिहान भ्रष्टाचारमा संलग्न रहेको भन्दै छानविनको लागि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । मंगलबार बेलुका विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नायव सुब्बा खड्ग बहादुर केसीलाई पक्राउ गरेपछि उनीहरुले पाण्डेले पनि घुस लिएको भन्दै ‘पोलेका’ थिए । पौडेल […]

डेढ लाखको जुत्ता र झण्डै आधालाखको चश्मा लगाउँछन् राजेन्द्र खड्गी

डेढ लाखको जुत्ता र झण्डै आधालाखको चश्मा लगाउँछन् राजेन्द्र खड्गी

  नेपाली सिने जगतमा एउटा छुट्टै पहिचान बनाएका राजेन्द्र खड्गी आज भन्दा ३५ बर्ष अगाडि गोपाल भुटानीको सहायक भएर नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । उनले द्वन्द्व निर्देशक भएर अहिलेसम्म पाँचसय भन्दा बढी चलचित्रमा द्वन्द्व निर्देशन गरीसकेका छन् । आफुले बिश्वमै अहिले सम्मकै सबैभन्दा धेरै द्वन्द्व निर्देशन गरेको भन्दै गिनिज बुक अफ वल्र्डमा नाम […]

error: Content is protected !!