राष्ट्रपतिले युएईमा कामदारप्रति देखाउनु भएको माया

राष्ट्रपतिले युएईमा कामदारप्रति देखाउनु भएको माया

राष्ट्रपति विद्यादेवी भण्डारीले यो हप्ता युएईको राजकीय भ्रमण गर्नुभयो । आबुधाबीका युवराज तथा सशस्त्र बलका नायव सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको बिशेष नीमन्त्रणामा उहां युएई आउनु भएको थियो । युएईमा उहाँले उच्चस्तरीय भेटघाट तथा छलफल गर्नुभयो । दुई देशबीचको कुटनीतिक सम्बन्ध, आपसी सहयोग तथा अन्य विषयमा छलफल भएका कुरा संचार माध्यममा आइरहे […]

साउदी अरबको जेद्धामा जेलबन्दि रहेका थानेश्वर भुषालको रिहाइ पक्का

साउदी अरबको जेद्धामा जेलबन्दि रहेका थानेश्वर भुषालको रिहाइ पक्का

साउदी अरबको जेद्धामा जेलबन्दि रहेका थानेश्वर भुषाल कहिले होलान रिहा ? ६ फ्रेबुअरि २०१४ देखि जेलमा बन्दि जिवन बिताइ रहेकाछन्, भुषाललाइ अदालतले १५००००/- साउदि रियाल तिर्नु पर्ने अन्यथा आजिवन जेलमा सड्नु पर्ने सजाय सुनाएको छ । घरपरिवार र श्रीमतिलाइ खुशि दिने सपना बोकी सेप्टेम्वर, २०११ मा साउदी अरब आइपुगेका भुषालको सपना सवारि साधन दुर्घटनाले चकनाचुर […]

स्लिम बन्ने चाहनाले भयो यस्तो हालत!

स्लिम बन्ने चाहनाले भयो यस्तो हालत!

एजेन्सी। पछिल्ले समय सबैजसो युवतीलाई स्लिम बन्न मन लाग्छ । स्लिम र फिट देखिने चाहनाले ती युवतीहरुले अनेकौं उपायहरु अपनाउँछन् । तर, अमेरिकाको न्यूयोर्ककी एक युवतीको लागि स्लिम देखिन डाइटिङ गर्नु उनको जीवनकै सबैभन्दा ठूलो भूल भएको छ । स्टेफनी रोड्न नामकी ती युवती १३ वर्षकी हुँदा निकै मोटी थिइन् । मानिसहरुले उनलाई हाँसोमा उडाउँथे […]

कसरी खुसी हुने? यस्ता छन् ७ टिप्स

कसरी खुसी हुने? यस्ता छन् ७ टिप्स

एजेन्सी– ऊर्जाशील हुनुको एउटै उत्तम उपाय खुसी हुनु हो। खुसी मानिस निकै ऊर्जाशील हुन्छन् र जिन्दगीमा धेरै सफलतासमेत हात पार्छन्। नि:सन्देह हामी सबै खुसी हुन चाहन्छौँ। तर खुसी कसरी रहने त? यी ७ तरिका जिन्दगीलाई खुसी राख्न काफी छन्। मुस्कान मुस्कानले मानिसलाई खुसी बनाउँछ। सधैं सकारात्मक चिन्तनका साथ अघि बढ्न प्रेरित पनि गर्छ। मिचिगन विश्वविद्यालयको अध्ययन […]

साम्राज्ञीकै अगाडी आमाले भनिन् कस्तो ज्वाई चाहिन्छ भनेर

साम्राज्ञीकै अगाडी आमाले भनिन् कस्तो ज्वाई चाहिन्छ भनेर

साम्राज्ञीकै अगाडी भनिन् आमाले कस्तो ज्वाई चाहिन्छ भनेर, साम्राज्ञी चाही यस्तो भन्छिन (भिडिय) नेपाली फिल्मकी उदयमान हिरोइन साम्राज्ञी राज्यलक्ष्मी शाहको तपाई फ्यान हो भने, सबैभन्दा पहिला उनलाई जन्मदिनको शुभकामना भन्नुहोस् । साम्राज्ञीले आफ्नो उमेर त खुलाएकी छैनन् । तर, पनि उनी नेपाली फिल्ममा छोटो समयमा नै स्टार बनेकी हिरोइन हुन् । अभिनेता अनमोल केसीले फिल्म […]

बम आक्रमणमा परेका कांग्रेसका नेता रामचन्द्र पौडेलले भने-‘बल्लबल्ल बाँचे’

बम आक्रमणमा परेका कांग्रेसका नेता रामचन्द्र पौडेलले भने-‘बल्लबल्ल बाँचे’

बम आक्रमणमा परेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले उम्मेदवारको भरपर्दो सुरक्षा प्रबन्ध गर्न नसकेको गुनासो गरेका छन्। तनहुँबाट लम्जुङ जाने क्रममा शनिबार दिउँसो बम विस्फोटमा परेका पौडेलले उम्मेदवारमाथि श्रृंखलावद्ध आक्रमण हुनुको कारण सुरक्षा निकायले पत्ता लगाउन नसकेको बताए। ‘मलाई चोट मात्र नलागेको हो । बल्लबल्ल बचे,’ पौडेलले  भनेका छन्, ‘गाडीको पछिल्लो सिटमा बसेको थिए, […]

यो जोडी नेपाल आउँदै

यो जोडी नेपाल आउँदै

काठमाडौं: बलिउडका चर्चित नायक सलमान खान, नायिका ज्याक्लिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायतका कलाकार नेपाल आउने भएका छन् । बलिउडका कलाकारहरलाई ओडीसी इन्टरटेनमेन्टले ल्याउन लागेको हो । फागुन २६ गते शनिवार टुडिखेलमा हुने ‘दबंग द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा उनी सहभागी हुने ओडीसीले जानकारी दिए । ओडीसी इभेन्ट आयोजना गर्ने […]

काँग्रेस सभालाई सम्वोधन गर्न गएका नेता वालकृष्ण हेलिकप्टरमा घाइते लिएर फर्के

काँग्रेस सभालाई सम्वोधन गर्न गएका नेता वालकृष्ण हेलिकप्टरमा घाइते लिएर फर्के

अत्यन्तै व्यस्त दैनिकीका बीचमा काँग्रेस नेता वालकृष्ण खाँण पूर्वी पहाडी जिल्ला ओखलढुङगाको चुनावी सभामा सम्वोधन गर्न गएका थिए। ओखलढुङगा काँग्रेसले राखेको चुनावी सभालाई सम्वोधन गर्न सदरमुकाम पुगेका खाँणले सम्वोधन गर्दा गर्दै छिमेकको खोटाङबाट एक खबर आयो। ओखलढुङगाका प्रतिनिधि सभा सदस्यका उमेद्वार रामहरी खतिवडालाई खोटाङका प्रदेश सभाका उमेद्वार बिष्णु कुमार राईले सोधे वालकृष्ण दाई आउनुभएको हेलिकप्टर […]

जसले हात पारिन मिस वर्ल्‍ड २०१७ को ताज

जसले हात पारिन मिस वर्ल्‍ड २०१७ को ताज

काठमाडौं: मिस वर्ल्‍ड २०१७ को ताज मिस इन्डिया मानुषी चिलरले जितेकी छन्।चीनमा भएको उक्त प्रतियोगीतामा एक सय आठ जनालाई पछि पार्दै मानुषीले मिस वल्डको उपाधि जितेकी हुन्। भारतको हरियाणामा जिन्मिएकी २० वर्षीया मानुषीले मेडिकल साइन्समा स्नातक गरेकी छन्।१७ वर्षपछि भारतले मिस वल्डको ताज जितेको हो। यसअघि १९९४ मा ऐश्‍वर्या राय, १९९७ मा डायना हेडन, १९९९मा […]

किन भयो पर्सामा प्रहरी जवानबीच कुटाकुट

किन भयो पर्सामा प्रहरी जवानबीच कुटाकुट

पर्सा- पर्सा प्रहरीको टाइगर टोली र सशस्त्र प्रहरी सीमा सुरक्षा बल विश्रामपुरका प्रहरी जवानबीच कुटाकुट भएको छ । एक व्यपारीले १० किलो खैनी लिएर बारा र पर्साको सीमाना सिंगहा नदीको पुलमा पुग्दा सशस्त्र प्रहरीका जवानले आफूले सो सामान समातेको र पर्सा प्रहरीको ना १ प २०७५ नम्बरको मोटरसाइकलमा सवार टाइगर टोलीका प्रहरीले पनि सोही दाबी […]

error: Content is protected !!