एउटा डाक्टरको परिश्रमले ग्रामीण गाँउमा प्राथमिक स्वास्थ्य केन्द्र

एउटा डाक्टरको परिश्रमले ग्रामीण गाँउमा प्राथमिक स्वास्थ्य केन्द्र

रेणुका खड्का ग्रामीण भेगमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र त्यहाँका जनताका लागि स्वास्थ्य उपचारको एक मात्र विकल्प हुने गर्छ। तर, कहिले डाक्टर नबस्ने, कहिले औषधि नहुने, कहीँ सामान्य उपकरण समेत नपाइने जस्ता समस्याले प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी) बाट सेवाग्राहीले त्यही प्राथमिक स्वास्थ्य सेवा समेत पाइरहेका हुँदैनन्। म पनि त्यस्तै गाउँमा हुर्किएर आएकी हुँ। जहाँ सामान्य उपचारका […]

मध्यराति गाउँ पसेर प्रहरीले स्थानीय महिलामाथि निर्घात कुटपिट

मध्यराति गाउँ पसेर प्रहरीले स्थानीय महिलामाथि निर्घात कुटपिट

निर्वाचनको मिति नजिकिदै जाँदा नेपाल प्रहरीले कैलालीमा ज्यादती गरेको छ । जनताको सुरक्षार्थ र अमनचयनका लागि खटिनुपर्ने प्रहरीले यतिबेला उल्टै जनतामाथि ब्यापक दमन गरेको प्रमाण फेला परेको छ । कैलालीको लम्कीस्थित मध्यराति १० बजे गाउँ पसेर प्रहरीले एक स्थानीय महिलामाथि निर्घात कुटपिट गरेको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा लम्कीकी ध्रुव सञ्ज्यालको घरको धोका ढकढक्यार […]

वेलायती महारानीको सुरक्षाको जिम्मा नेपालीलाई, कारण यस्तो छ

वेलायती महारानीको सुरक्षाको जिम्मा नेपालीलाई, कारण यस्तो छ

बेलायतकै इतिहासमा सबभन्दा लामो समय राजगद्दी सम्हाल्ने महारानी हुन् एलिजाबेथ द्वितीया । सन् १९५२ फेब्रुअरी ६ देखि हालसम्म राजगद्दीमा आसिन छिन् उनी । संयुक्त अधिराज्यबाहेक क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डसमेतकी राष्ट्राध्यक्ष एलिजाबेथ द्वितीयालाई बेलायतमा संविधानको संरक्षकका रूपमा लिइन्छ । बेलायती जनता र विश्वमाझ लोकप्रिय यी महारानीका विश्वासिला सैनिक हुन्, गोर्खा । द क्विन्स गोर्खा अर्डर्ली अफिसर्सका […]

यि साहसी चेली जसले विदेशमा अलपत्र १९ नेपालीलाई घर फर्काइन्

यि साहसी चेली जसले विदेशमा अलपत्र १९ नेपालीलाई घर फर्काइन्

कार्तिक ३०, काठमाडौं – कुरा गत शुक्रबारको हो । नेपाली दूतावास अबुधावीको सभा हल । दिनको साढे तीन बजेको हुँदो हो । दूतावास परिसर भित्र अरुबेला भन्दा भिन्नै किसिमको कार्यक्रमको आयोजना हुँदै थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघ, नेपाल पत्रकार महासंघ, झापाली समाज, नेपाली समाज, सोसल क्लब, अन्तराष्ट्रिय नेपाली कलाकार समाजलगायत ३० भन्दा बढी नेपाली […]

महिला साथीलाई सन्तुष्ट पार्न कति समयसम्म यौनसम्बन्ध राख्नुपर्छ ?

महिला साथीलाई सन्तुष्ट पार्न कति समयसम्म यौनसम्बन्ध राख्नुपर्छ ?

यौन हाम्रो समाजमा लाजको कुरा भएकाले अझै खुलेर कुरा गर्ने गरिँदैन । चिकित्सकसँग पनि लाज मानेर मनमा लागेका सबै कुरा खोल्ने कोही चाहदैनन् । तर, यही विषयलाई लिएर मनमा अनेक भ्रम पाल्नेहरु जताततै भेटिन्छन् । यौनसम्बन्धि धेरैको दिमागमा रहने गरेका केही प्रश्न र तिनीहरुको उत्तर यस प्रकार छ : हस्तमैथुन गर्दा फाइदा कि बेफाइदा ? […]

केशु गुरुङको आत्मा हत्या कि हत्या ?

केशु गुरुङको आत्मा हत्या कि हत्या ?

नोवेम्बर १३ पोखरा :- पोखरा लेखनाथ वडा नम्बर १३ मा २ बर्षको नवबालकले आमा सधैका लागि गुमाए ।२१ बर्षीय केशु गुरुङ घरमा स-परीवारसंगै खान खाएर सुतेको र बिहान आत्मा हत्या गरेको खबरले बाबाआमा लगायत सम्पूर्ण परिवार स्तब्ध भए । बेलुका आमालाई फोनगरी लिन आउनु भनेको बिहान लिन आउने कुरा भनी आमाले भने पछी हुन्छ भनी […]

रोनाल्डोले गरे मेस्सीलाई फोन : मैले जित्छु बालोन डी’ओर

रोनाल्डोले गरे मेस्सीलाई फोन : मैले जित्छु बालोन डी’ओर

कात्तिक ३० – रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीलाई टेलिफोन गरेका छन् । रोनाल्डो र मेस्सी एकअर्काका प्रतिस्पर्धी हुन्, क्लब र व्यक्तिगत रुपमा पनि । रोनाल्डोले मेस्सीलाई हालखबर सोध्न भने फोन गरेका होइनन्, बरु एक दाबी गर्नका लागि हो । फिफा वर्ष खेलाडीको अवार्ड जितेका रोनाल्डोले बालोन डी’ओर पनि आफैले […]

खुकुरी प्रहार गरी तीन जनाको हत्या गर्ने ब्यक्ति भन्छन् : ‘गढीमाईबाट आदेश आएको’

खुकुरी प्रहार गरी तीन जनाको हत्या गर्ने ब्यक्ति भन्छन् : ‘गढीमाईबाट आदेश आएको’

मकवानपुर। पश्चिम मकवानपुरको मुख्य बजार क्षेत्र मनहरीमा मंगलबार साँझ करिब ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ को समिलडाँडामा खुकुरीले हानेर ३ जनाको हत्या भयो भन्ने खबर आयो । घटनास्थल मनहरी बजारबाट करिब १ किलोमिटर पश्चिम पर्दछ । खुकुरी प्रहार भयो भन्ने अपुष्ट खबर आएपछि केही स्थानीय खबर आएतिर जानुभयो । घटना सत्य रहेछ […]

अदालतबाट दुबईमा मृत्युदण्डको सजाय सुनाइएका नेपालीको रिहाइका लागी राष्ट्रपतिले गरिन् जोडदार माग

अदालतबाट दुबईमा मृत्युदण्डको सजाय सुनाइएका नेपालीको रिहाइका लागी राष्ट्रपतिले गरिन् जोडदार माग

दुबई – राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त अरब इमिरेट्स (युएई) का उप–राष्ट्रप्रमुख तथा प्रधानमन्त्री शेख महम्मद बिन रसिद अल मोक्तुमले जाबिल राजप्रासादमा औपचारिक भेटवार्ता गर्नुभएको छ । उक्त अवसरमा दुई मुलुकबीच आपसीहितका समग्र पक्षका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिनुभयो । उहाँले नेपालको पूर्वाधार, पर्यटन, कृषि, जलस्रोतको विकास तथा त्यसका लागि लगानी […]

पक्राउ परे वैदेशिक रोजगार विभागका महानिर्देशक

पक्राउ परे वैदेशिक रोजगार विभागका महानिर्देशक

कार्तिक २९, २०७४-वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । बुधबार बिहान भ्रष्टाचारमा संलग्न रहेको भन्दै छानविनको लागि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । मंगलबार बेलुका विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नायव सुब्बा खड्ग बहादुर केसीलाई पक्राउ गरेपछि उनीहरुले पाण्डेले पनि घुस लिएको भन्दै ‘पोलेका’ थिए । पौडेल […]

error: Content is protected !!