काठमाडौं, १० मंसिर – बाजुराको बुढिनन्दा नगरपालिकाको पसिक्रेटर एकेडेमी मतदान केन्द्रमा तनाव भएको छ ।
बाम र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच झडप भएपछी प्रहरीले हवाई फायर गरेको छ । प्रहरीले प्रहरीले २ राउण्ड हवाइ फायर गरेको छ । अहिले स्थिति नियन्त्रणमा आइसकेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्