आज सार्वजनिक विदा

१४ मंसिर, काठमाडौं । सरकारले शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिनको अवसरमा विदा दिने निर्णय गरिएको हो ।    

साथै, इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा पुस १० गते समेत समेत सार्वजनिक बिदा दिने गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

मन्त्रिपरिषदको बिहीबार नै बसेको बैठकले पुस २७ गते पृथ्वी जयन्तीमा विदा दिने निर्णय गरेको उपप्रधानमन्त्री कमल थापाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!