अन्तरजातीय विवाह गर्दा आफ्नै परिवारले मार्न खोजे, सबैले हेर्नै पर्ने मन छुने भिडियो

अमेरिका नेपाल 

अन्तरजातीय बिबाह गर्दा अाफ्नै परिवारले मार्न खाेजे , छरछिमेकले घाउ निकाला गर्न खाेजे!

यो एक्काईशौं शताब्दीमा पनि किन मान्छे मानव जस्तो भएको छैनन? नेपाली समाजमा जातीय र छुआछूतको कुरा कहिलेसम्म जारी हुने हो? मान्छेको जीवनशैलीमा धेरै परिवर्तन आए पनि ग्रामीण गाँउ घरमा यस्तो जातीय भेदभावको चलन जिउदै रहेको हामी देख्न सक्छौँ,

यहा यस भिडियोमा एकदमै मन छुने पिडा एक नव विवाहित जोड़ीले पोखेको हेर्न सक्छौ हामी। जुन जात, जे परम्परा भए पनि मानवीय भावनालाई हामीले बिर्शनु हुदैन, यी जोडीको पिडा देखेर तपाईलाई पनि केही भन्न मन लागे तल कमेन्टमा लेख्नुहोला र जनचेतनाको लागि सबैले यो भिडियो शेयर गर्न नभुल्नु होला

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!