बाबुरामले गोरखा २ मा मतान्तर बढाए, २४ हजार मत गन्न बाँकी

गोरखा–२ मा नयाँ शक्तिका उम्मेदवार बावुराम भट्टराईले मतान्तर बढाएका छन् । उनले १८ हजार ३ सय ३७ मतले अघि छन् ।


उनलाई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले १५ हजार ६ सय ३ मत सहित पछ्याइरहेका छन् । अब गन्न बाँकी जम्मा २४ हजार मत छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!