छोरि १८ दिन देखि हराएको भन्दै आमाले रुदै रबि लामिछानेलाइ गरिन यस्तो अनुरोध

आफ्ना छोरा छोरिको माया कति हुन्छ ? त्यो आफ्नी आमालाइ सबै भन्दा धेरै थाहा हुन्छ । एक युवतीले आफ्नी छोरि १८ दिन देखि हराएको र खोजिदिनका लागि सामाजिक संजाल फेसबुकमा आफ्नो गुनासो पोखेकी छिन् ।

https://youtu.be/I_G41kCLKO8

आफ्नी छोरि निकी पराजुलि १८ दिनदेखि हराएको र सम्बन्धित ठाउमा जानकारी गराए पनि अझै छोरि नभेटिए पछि उनले सामाजिक संजालमा आएर पत्रकार रबि लामिछानेलाइ अनुरोध गरेकी हुन् । १६ बर्ष पुगेकी निकी होस्टेलमा बसेर पढीरहेकी थिइन । उनले रबि लामिछानेलाइ एउटी दुखि आमाको बिन्ति सुन्दिनुस भन्दै छोरिलाइ खोज्न अनुरोध गरिरहेकी छिन् । सम्पूर्ण जानकारी तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला साथै आफ्नी आमाको पिडा सम्झेर कृपया यो भिडियोलाई धेरै भन्दा धेरै सेयर गरि निकी परजुलुलाइ खोज्न मदत गर्दिनुहोला ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!