नेपालको राजनितिमा विभिन्न परिवर्तनहरु भएता पनि नेपालको जनताको जनजिबनमा परिवर्तन कहिले अाउने ?
किन सरकारले देख्दैनन यि भविष्यको करणाधार विद्यार्थीहरूको पढ्ने ईच्छा? विचराहरू एउटा टायरमा सुतेर पानीमा डुब्दै त्रिशूली पार गरेको हामीले देखिरहेको छौँ तर यस्तो दुखपिडा देख्दा पनि सरकार मौन छ,चुनावी प्रचार र जन्तालाई भुल्याईरहने काम गरिरहेका छन नेताहरू! यसरी देश कहिले विकास होला? यो भिडियो हेरेर सबै नागरिकले सरकारप्रति आफ्नो कुरा बोल्नुस
प्रतिक्रिया दिनुहोस्