रबि ओडको पहिलो गीत ‘मिठो बोलीले’ सार्वजनिक (भिडियो सहित)

काठमाडौ । नेपाल आइडल सिजन २ का बिजेता रबि ओडको पहिलो गित ‘तान्यो मलाइ तान्यो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा रवी ओड र अलिशाको अभिनय रहेको छ ।

गितमा कृष्ण केसिको शब्द रहेको छ भने संगीत हरि लम्सालको रहेको छ।रबिको पहिलो गित चैत्र २२ गते युटुब च्यानल “आफ्नो मन” बाट सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!