बिर्तामोडमा ‘दाल भात तरकारी’ कन्सर्ट, यस पश्चात दमकमा कन्सर्ट

फिल्म ‘दाल भात तरकारी’ ले मोफसल प्रचार सुरु गरेको छ । फिल्म युटिनले चैत्र २५ गते बिर्तामोडबाट आफ्नो पहिलो प्रचार सुरु गर्यो । यस पश्चात दमकमा कन्सर्ट र भेटघाट कार्यक्रम छ ।

नायिका हाँस्य व्यांग्य कलाकार देखि गायक गायिकाको प्रस्तुती रहेको बिर्तामोडको कन्सर्टमा दर्शकको राम्रो उपस्थिति रह्यो । बैशाख २० गते प्रदर्शन हुने फिल्मलाई लक्षित गरेर गरिएको कन्सर्टमा हरिवंश आचार्य, किरण केसी, आँचल शर्मा, शिवहरि पौडेल, विल्सन विक्रम राई सहभागी छन् । यस्तै गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल पनि कन्सर्टमा सहभागी छन् । हेर्नुस् बिर्तामोडमा दाल भात तरकारी कन्सर्टका ६ रमाइला तस्बिर :

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!