अघोर बाबा शैतान हो भन्दै सारदाकि पहिलो श्रीमान मिडियामा

अहिले सामाजिक संजालमा अघोर बाबाको निक्कै चर्चा हुन्छ । उनको हरेक गतिबिधी सामाजिक संजालमा हासोका साथ हेर्ने गरिन्छ । अझ बाको बोली गफको निक्कै प्रसम्सकपनि छन् । उनी रमाईला र समसमयइक बिषयमा कुरा गर्न माहिर भएका कारण उनको समर्थनमा धेरै जसो युवा युबती देखिन्छन् । उनै बाबाले बिहे गरेको कुराले धेरै अचम्मित् भएका थिए । कसैले समर्थन गरेका थिए भने कसैले आपत्ति पनि जनएका थिए । अहिले झन उनको श्रीमतीका कुराले झन धेरैलाई अचम्मित गराउने कुरा बाहिरियो ।

अघोर बाबाकि श्रीमतीको पुरा नाम सारदा पाण्डे हो । अघोर बाबासंग बिहे गर्ने बित्तिकै चर्चामा चुलिएकि पाण्डे उनले गरेकी कर्तुत अहिले पर्दाफास भएको छ । उनले बिगतमा १ वर्ष अगाडी आफुलाई आफ्नै लोग्नेसंग बिहे गरि अमेरिका लान्छु भन्दै फसाएकि मिना (नाम परिवर्तन) अहिले मिडियामा आएकी छिन् । अहिले उनीसंगै उनको बिहेमा सरिक भएकी एक महिला जो आफ्नो परिचय लुकाउन चाहन्छिन् उनी पनि सारदाको कर्तुत सहित मिडियामा आईन् ।

यसैबीच सारदा पाण्डेको पहिलो श्रीमान पनि टेलिफोन मार्फत कुराकानी गर्दै सारदाको कर्तुतको बारेमा बोलेका छन् । उनले टेलिफोनबाटै सारदाको बारेमा सबै कुरा खुलासा गरेका छन् । हेरौँ सारदाको पहिलो श्रीमान् बाबुराम अधिकारीसंग सानुबाबु सिलवालले गरेको टेलिफोन अन्तर्वार्ता तलको भिडियोमा ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!