काठमाडौंमा श्रीमानले श्रीमतीको गर्दन छिनाए, मध्यरातमा चल्यो चित्कार

काठमाडौ,असार ११ । टोखा नगरपालिका–३ बानियाटार हाइट बस्ने कृष्णहरि बानियाँले च’क्कु प्र’हार गरी श्रीम’तीको ह’त्या गरेका छन् । पछिल्लो समय श्रीमतीको काम मन नपराएका श्रीमान कृष्णहरि बानियाँले च’क्कु प्रहा’र गरी श्रीमती सरिना खड्का बानियाँको ह’त्या गरेका हुन।

श्रीमती सरिना खड्का बानियाँ सहकारीमा काम गर्छिन् । श्रीमान भने व्यापार गर्थे। बेलाबेला घरमा झैं–झगडा भइरहने उनीहरुको बुधबार राति भने झगडाले उ’ग्र’रुप लियो। मादक पदार्थ सेवन गरेका कृष्णहरिले आवेशमा सरिनालाई च’क्कु प्र’हार गरे । सरिनाको घ’टनास्थलमै मृ’त्यु भयो।

भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!