प्रकाश दाहालको निधनपछि पत्नी बिना मगर कञ्चनपुरबाट काठमाडौँ आउँदै

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको निधन भएको छ । आज बिहान ५ बजेर ३८ मिनेट जाँदा उनलाई हृदयघात भएपछि उनलाई बिहान ६ बजे नर्भिक अस्पताल भर्ना गरिएपछि उनको निधन भएको हो । अस्पतालले स्रोतले भने अझै औपचारिक जानकारी दिएको छैन ।

अस्पतालले प्रचण्ड अस्पताल पुगेपछि मात्रै आधिकारिक रुपमा पत्रकार सम्मेलन गर्ने जनाएको छ । यसैबिच प्रकाशकी पत्नीबिना मगर कञ्चनपुरबाट काठमाडौँ आउँदैछिन् । यति बेला अस्पतालमा सञ्चारकर्मी तथा सुरक्षाकर्मीको बाक्लो भीड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!