प्रकाशलाई श्रद्धाञ्जली दिन रेखादेखि शिव श्रेष्ठसम्म पुगे

एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार असमायिक निधन भएपछि चलचित्रकर्मीहरुले पनि शोक जनाएका छन् । यतिबेला नेपाली चलचित्रकर्मीहरुले सामाजिक सञ्जालमा शोक व्यक्त गर्देश्रद्धाञ्जली व्यक्त गरेका छन् ।

rekha-thaha-at-norvic-702x336

नयाँ शक्तिकी करिश्मा मानन्धर , लगायतलेश्रद्धाञ्जली व्यक्त गरेका छन । यसैबीच प्रकाशकोशव राखिएकोनर्भिक अस्पताल र पेरिस डाँडामा समेत चलचित्रकर्मीहरुको उपस्थिती रहेको थियो । कुनै समय माओवादी निकट रहेकी रेखा थापा , शिव श्रेष्ठ लगायतलेश्रद्धाञ्जली अपर्ण गरेका थिए ।

222222

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!