नेपाल आईडलको टप फोर बाट बाहिरिएका सागर आलेको चर्चा दिन प्रतिदिन चुलिदै गैरहेको छ । पछिल्लो समय सकारात्मक भन्दा पनि नकारात्मक चर्चा निकै चलेको छ । लण्डनमा कार्यक्रमको लागि बोलाएको सागरले केहि घमण्ड देखाएको कुरा आयोजकले यसरी पर्दाफास गरे । खास कुरा के हो त ? यो भिडियो हेर्नु होला !
प्रतिक्रिया दिनुहोस्