गजल

मैले त पिएर लेखेको गजल
यसरी जिएर लेखेको गजल॥
तिमीलाई मन पर्छ कि पर्दैन।
यो दिल सिएर लेखेको गजल॥
आस्था टुटेर बिलाएको मन।
सधैं झैँ खिएर लेखेको गजल॥
अपूरो यादहरूको माझमा नी।
खुसी त्यो दिएर लेखेको गजल॥
पूर्ण नर्जाली ‘जलन’
अमेरिका
गजल
मैले त पिएर लेखेको गजल
यसरी जिएर लेखेको गजल॥
तिमीलाई मन पर्छ कि पर्दैन।
यो दिल सिएर लेखेको गजल॥
आस्था टुटेर बिलाएको मन।
सधैं झैँ खिएर लेखेको गजल॥
अपूरो यादहरूको माझमा नी।
खुसी त्यो दिएर लेखेको गजल॥
पूर्ण नर्जाली ‘जलन’
अमेरिका
प्रतिक्रिया दिनुहोस्