मतदाता फकाउँदै

आसन्न मंसिर १० गते हुन लागेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङको तल्लो दुखुमा मतदातालाई शिक्षा दिदै गाउँपालिकाकी उपप्रमुख एवम् एमाले नेतृ खरमायाँ विटालु ।

चुनावीसभा र घरदैलो कार्यक्रम मार्फत मत मागेका राजनीतिक दलहरुले मतदाताका घरघरमा पुगी मतपत्रमा छाप लगाउने तरिका पनि सिकाउन थालेका छन् । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दुईजना र प्रदेशसभा सदस्यका उम्मेदवार चारजनाले फरकफरक ठाउँमा गर्दै आएको कार्यक्रमले ग्रामीण क्षेत्रमा चुनावी रौनकता बढाएको छ । तस्वीर बेनीअनलाइन

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!