काठमाडौं,मंसिर ४ – राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास पुगेर प्रकाश दाहाललाई श्रद्धाञ्जली दिएकी छन् । सोमबार विहान लाजिम्पाट पुगेर राष्ट्रपति भण्डारीले प्रकाशको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली दिइकी हुन् ।
राष्ट्रपति भण्डारीले प्रचण्डपुत्र प्रकाश दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै र परिवारजनलाई समवेदना दिएकी छन् । प्रकाशको निधनलगत्तै राष्ट्रपतिले आइतबार पुष्पकमल दाहाललाई भेटेकी थिइन् । Recent Nepal
प्रतिक्रिया दिनुहोस्